काठमाडौं १० पौष । चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिँदासम्म भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत खर्च हुन सकेको छैन । चालु बजेटमा पुनर्निर्माण शीर्षकमा सरकारले छुट्याएको कुल बजेटमध्ये हालसम्म ११.५५ प्रतिशत मात्र खर्च भएको पाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा बैठकमा प्रस्तुत प्रतिव...
देश
-
-
आज सरकारले दियो सार्वजनिक विदा
काठमाण्डौ, १० पौष । सरकारले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव को अवसरमा आज सार्वजकि विदा दिएको छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको हो । ख्रीष्टमसका अवसरमा आ...
-
यसरी रोक्यो सर्वोच्चले फरार रेशम चौधरीको ‘सासद’ बन्ने बाटो
काठमाडौं, ९ पौष । प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएक...
-
खोटाङ्गमा ढुङ्गाखानीमा पुरिएका युवकको उपचारको क्रममा मृत्यु
खोटाङ्ग,८ पौष । खोटाङमा ढुङ्गाखानीमा पुरिएर गम्भीर भइते बनेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्ने क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा...
-
भोजपुरमा पनि म्यादी प्रहरीको विदाई, के के पाए सुविधा ?
भोजपुर ७ पौष । देशभरसंगै भोजपुरमा पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि छनौट भएका म्यादी प्रहरीलाई विदाई गरिएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै छनौट गरिएका उनिहरुको सम्पुर्ण सेवा सुविधा सहित विदाई गरिएको हो । निर्वाचनको सुरक्षाको लागि भोजपुरमा ६ सय ९० म्यादी प्रहरी परिचालन गरिएको थियो । उनिहरुलाई ५५...
-
रामप्रसादराई गाउँपालिकाको पहिलो गाउसभा सम्पन्न, यस्तो छ वजेट विनियोजनको प्राथमिकता !!
भोजपुर,६ पौष । स्थानिय तहको निर्वाचन सम्पन्न भएको पाँच पछि रामप्रसाद राई गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको लागि निसर्त अनुदान, ससर्त अनुदान, अनुमानित आन्तरिक आय र गत वर्षको खर्च हुन वाकी रकम सहित गरि २६ करोड ७४ लाख २६ हजार वजेट पारित गरेको छ । जसमा ससर्त अनुदान ९ करोड ३...
-
भोजपुर छिनामखुको कुवानेमा सात वर्ष पछि वल्ला पुग्यो ‘ट्याक्सी’, के भन्छन् स्थानिय ??
। भोजपुर, ५ पौष भोजपुरको पश्चिमी टेम्केमैयुङ्ग गाउपालिका –२ छिनामखुको कुवाने डाँडा सम्म सडक खनिएको ७ वर्ष पछि पहिलो पटक यातयात सञ्चालनमा आएको छ । सदरमुकामबाट २९ किलोमिटर दुरी रहेको सो क्षेत्रमा सडक निर्माण भएको निकै लामो समय पछि यातयात सञ्चालनमा आएसंगै स्थानियमा खुसीयाली छाएको छ । सो क्षेत्रमा २०६७ सालमा कच...
-
वुधवारबाट भोजपुर–छिनामखु ट्याक्सी सञ्चालन हुदै, यस्तो छ, समय तालिका !!
भोजपुर, ४ पौष । भोजपुरको पश्चिमि टेम्के मैयुङ्ग गाउपालिका २ छिनामखुको कुवाने डाँडा देखि भोजपुर सदरमुकाम सम्म ट्याक्सी सञ्चालन हुने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघले भोली देखि दैनिक २ ओटा सञ्चालन गर्ने भएको हो । टयाक्सी छिनामखुबाट विहान ७ : ३० वजे भोजपुरबाट दिउसो ३ वजे छुट्ने सञ्चालनको भनाई छ । राजनैतिक दल, स्...
-
जिल्ला प्रहरी कार्यालय भोजपुर अपराध नियन्त्रणसंगै हराएका मोवाईल खोजिमा सकृय, २८ हराएको मोवाइल फेला
भोजपुर ४ पौष । जिल्ला प्रहरी कार्यालय भोजपुरले पछिल्लो समयमा अपराधको नियन्त्रणसंगै हराएको मोवाइल खोजीमा पनि निकै सफलता पाएको जनाएको छ । प्रहरीले हराएको तथा चोरी भएको भनी आएको उजुरीको आधारमा मोवाइल खोजी कार्यमा पनि सफल रुपमा काम गरिरहेको जनाएको हो । पछिल्लो समयमा विभिन्न ठाउबाट खोजी गरी २८ ओटा मोवाइल सम्वन्धीत व्याक्त...
-
भोजपुरमा सेफ्टीटयाङ्की सहितको सौचालय निर्माण नगर्नेलाई सरकारी सेवा सुविधा वञ्चित गरिने, यस्तो छ नगरपालिको भनाई !!
भोजपुर, ३ पौष भोजपुर जिल्लालाई पटक पटक मिति तोक्दा पनि खुल्ला दिसा मुक्त घोषणा गर्न सम्भव नभए पछि अव भने कडा निर्णय गरेर जाने सहमति भएको छ । जिल्लाका भरका अन्य वडाहरु यस अघि नै खुल्ला दिसामुक्त गरिएको भए पनि भोजपुर सदरमुकाम वडा नम्वर ७ र वडा नम्वर ९ का केहि घरहरुका स्थानियले यस अघि तोकिएको मितिमा सेफ्टीटयाङ्की सहितक...












