• मोरङ्गमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाए

    मोराङ्ग, १९ मंसिर । मोरङको बेलबारी नगरपालिका ८ मा आज दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन्। बेलबारी नगरपालिका ११ बस्ने केवालाल राजबंशी र उहका छोरा ३४ बर्षिय कुमार राजबंशी बीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका हुन् । आगो सल्किएर राजबंशीको २ तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा...

  • बसको ठक्करबाट झापामा एक जनाको ज्यान गयो

    झापा, १९ मंसिर । झापाको अर्जुनधारा नगगरपालिका २ स्थित झेलेनी चौकमा आज बिहान बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। बिहान पौने ९ बजे खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसले सोही ठाउँ बस्ने आईन्द्र लामघातीको ८ बर्षिय छोरा समिर लामघातीलाई पैदल हिँडिरहेको बेला ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घा...

  • भोजपुरमा निर्वाचन विरोधी गतिविधिमा सलग्न १० जना विरुद्ध मुद्धा दर्ता..

    भोजपुर, १९ मंसिर । भोजपुरमा निर्वाचन विरोधी गतिविधिमा सलग्न १० जना विरुद्ध मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले हाल सम्म निर्वाचन विरोधी गतिविधि गर्ने १० जनालाई पक्राउ गरि मुद्धा चलाएको जनाएको हो। निर्वाचन विरोधी गतिविधिमा सम्लग्न उनिहरुलाई कुदाकाउले, वोया, भोजपुर सदरमुकाम, अन्नपुर्ण लगाएत विभिन्न ...

  • ७२ स्वास्थ्य स्वयम सेविका सम्मानित (फोटो फिचर सहित)

    भोजपुर, १९ मंसिर । १४ औ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा भोजपुर नगरपालिका भित्रका ७२ जना महिला स्वायम सेविकालाई सम्मान गरिएको छ । उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो, भने सात हजार चार  सयका दरले पोसाक भत्ता समेत वितरण गरीएको छ । समुदायमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपुर्ण भुमिका खेलेको कारण उनिहरुलाई सम...

  • भोजपुर सिन्द्राङ्गका युवाहरुद्धारा विद्यालयलाई २ लाख ७५ हजार सहयोग

    भोजपुर, १८ मंसिर । हतुवागढी गाउपालिका –३ सिन्द्राङ्गका युवाहरुले एक विद्यालयलाई २ लाख ७५ हजार वरावरको सहयोग गरेका छन् । युवाहरुको समुहले ‘हामी भन्दा पछाडीको पुस्तालाई हामी भन्दा सक्षम वनाउछौ भन्ने अभियान संञ्चालन गरेर संकलन गरेको रकमबाट स्थानिय अओतारी रक्षक प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन्। उनिहरुले विद्यालयलाई ...

  • भोजपुरको सुन्तलेमा वन उद्यान पार्कको उद्धघाटन, उद्घाटन पछि यसो भने वन विभागका महानिर्देशकले ?

    भोजपुर, १८ मंसिर । भोजपुर नगरपालिका ५ सुन्तलेको पानथले सामुदायिक वनमा निमार्णधिन नगर वन उद्यान पार्कको उद्धघाटन गरीएको छ । जिल्ला वन कार्यालय भोजपुरको ८ लाख आर्थिक सहयोगमा निमाण गरीएको पार्कको सामुदायीक वन उपभोक्ता जिल्ला महासंघको प्राविधिक सहयोग रहेको छ । पार्क उद्धघाटनमा बोल्दै वन विभागका महानिर्देशक कृष्ण प्रसाद आ...

  • वैकुण्ठेमा अपाङ्गगता भएका वालवालिकालाई विद्यालय पोसाक वितरण

    भोजपुर, १७ मंसिर । आइतवार विश्व अपाङ्गगता दिवसको अवसरमा अपाङ्ग सरोकार मञ्च वैकुण्ठेले दुई जना अपाङ्गगता भएको वालवालिलाई सहयोग गरेको छ । मञ्चले सोही ठाउका पुर्णरुपमा अपाङ्गगता भएका अविशेक राई र विनिता राईलाई सहयोग गरेको हो । दुवै जना वालवालिकालाई विद्यालय पोषाक र सुइटर दिएर सहयोग गरेको मञ्चले जनाएको छ । कार्यक्रममा ...

  • महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा फलफुल वितरण

    भोजपुर, १७ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विरामी तथा जिल्लाका कारगारका महिला कैदी वन्दीहरुलाई फलफुल वितरण गरिएको छ । दिवसको अवसरमा जिल्ला अस्पाताल र शिद्धकाली हस्पीटलका १४ जना विरामी, जिल्ला कारगार कार्यालयका ७ जना महिला कैदीलाई फलफुल वितरण गरिएको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष लिलामाया तामाङ...

  • भोजपरमा टडिखेलमा किराँत राईहरुले धुमधामका साथ उधौली मनाए

    भोजपुर,१७ मंसिर । किराँत राईहरुको साँस्कृतिक पर्व उधौली भोजपुरका किराँत समुदायले भव्य रुपमा मनाएका छन् । प्रकृतिलाई खुशी राख्नका लागि किराँत राई समुदायहरु बाली लगाउने समय पारेर बैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउँछन् । देशका विभिन्न जिल्लामा बसोबास गर्ने किराँत राई...

  • मतपेटिका सुरक्षाको लागि भोजपुर दलहरुको चासो

    भोजपुर, १६ मंसिर । मंसिर १० मा निर्वाचन सम्पन्न भए पस्चात मतपेटिको सुरक्षाको लागि सुरक्षाकर्मीसंगै भोजपुरका दलहरुले पनि खटिरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको मतपेटिकाको सुरक्षाका लागि राजनैतिक दलका प्रतिनिधिहरुले पनि समय तालिका वनाएर मतपेटिकाको सुरक्षाका लागि खटिएका हुन् । मतदान सम्पन्न भ...