• स्थानीय भूउपयोग वर्गिकरणमा जिल्लामा पौवादुङमा पहिलो

    भोजपुर, ४ फागुन । यहाँको पौवादुङमा गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गिकरण गर्ने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले नेपाल सरकारको भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई दश भागमा विभाजन गर्ने काम सम्पन्न गरेर पहिलो बनेको हो । नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र व्यवस्थापनको...

  • बोकेदाह्रीको ‘काका हरायो’ सार्वजनिक

    भोजपुर, २७ पौष । चर्चित हास्य हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) को सन्देशमुलक गीत काका हरायोको म्यूजिक डिभियो सार्वजनिक भएको छ । लुइँटेलकै अफिसियल युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । बोकेदाह्री र मनिषा पोखरेलको आवाजमा रहेको गीत अच्युत अधिकारीले लेखेका हुन् । बालबालिकाहरूले अंग...

  • शिक्षामा सुधार गर्न भट्टराईद्धारा पुन:नेपाल भ्रमण शुरु

    भोजपुर, ७ पुस । ‘सबको इच्छा सार्थक शिक्षा सफा मन सार्थक जीवन’ भन्ने नाराका साथ नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित नबराज भट्टराई कोहमले फेरि नेपाल भ्रमण सुरु गरेका छन् । यात्री,लेखक,वक्ता तथा अभियन्तासमेत रहेका भट्टराईले नेपाल सहित विश्वका विभिन्न मुलुक भ्रमण गरिसकेका छन् । भ्रमणको क्रममा नेपाली शिक्षा व्यावहारिक, जी...

  • पौवादुङमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर, ७ पुस । पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई तथा बजेट समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम ...

  • भोजपुरका तीन पत्रकार पुरस्कृत

    भोजपुर, २५ मंसिर । भोजपुरका तीन जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ भोजपुरको ८औं साधारणसभाको अवसर पारेर उनीहरूलाई पुरस्कृत गरिएको हो । पत्रकार महासंघ भोजपुरका पूर्वअध्यक्ष तथा नेपाल प्रेसका समाचार सम्पादक श्यामकृष्ण दाहाल, रेडियो भोजपुरकी कार्यक्रम प्रमुख शारदा तामाङ र ग्यालेक्सी टिभीका संवाददाता विव...

  • अरुण डाँडा महोत्सबमा आज शम्भु राई र सुनिता थेगिमको प्रस्तृति , निःशुल्क प्रवेश गर्न सकिने

    भोजपुर, २४ मंसिर । अरुण डाँडा(छिन्तालुङ) महोत्सबको आज (शनिबार) तेस्रो दिन राष्ट्रिय कलाकारहरुको भव्य प्रस्तुति रहने भएको छ । महोत्सवमा शम्भु राई, सुनिता थेगिम लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहने अरुण डाँडा पर्यटन प्रवद्र्धन समितिका सचिव सरोज चाम्लिङ राईले जानकारी दिए । आज दिउँसो ३ बजेबाट कलाकारहरुको प्रस्तुति रह...

  • टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न -फोटो फिचर सहित

    भोजपुर, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिको केन्द्र अन्नपूर्णमा लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको हो । ¥यालीपछि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा यहाँको नौ ओटै वडाका स्थानीयहरुको सहभागिता रह...

  • भोजपुरका शारीरिक रुपमा असक्तले पाए ह्वीलचियर

    भोजपुर, १८ मंसिर । यहाँका शारीरिक रुपमा असक्त सात जनाले ह्वीलचियर पाएका छन् । अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत करुणा फाउन्डेसन, सामाजिक विकास मन्त्रालय प्रदेश १ र स्थानीय तहको साझेदारी ह्वीलचियर वितरण गरिएको हो । पौवादुङमा गाउँपालिकाका तीन जना र टेम्केमैयुङ गाउँपालिकाका चार जनालाई ह्वीलचियर वितरण गर...

  • भोजपुर प्रदेशसभा (२) मा विनोद बान्तावा विजयी

    भोजपुर, ८ मंसिर । भोजपुर प्रदेशसभा २ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका विनोद बान्तावा बिजयी बनेका छन् । बान्तावा ७५१ मतान्तरले प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार खड्गवहादुर कार्की(प्रेम)लाईपछि पार्दै बिजयी बनेका हुन् । वान्तावाले १३ हजार ५७९ मत ल्याउदा एमालेका कार्कीले १२ हजार ८२८ मत ल्याए । आधिकारिक घोषणा हुन भने ...

  • मुख्यमन्त्रीका स्वकियबाटै मौन अवधिको अवज्ञा

    भोजपुर  । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् । पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्री राईका ...