• बालुवाटारमा सर्वदलीय बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा

    काठमाडौं २० पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले प्रदेश राजधानीको अस...

  • ग्यासको बिक्री बन्द

    विराटनगर, २० पौष । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत ...

  • अरुण–तेस्रो निर्माण द्रुत गतिमा बढाउन भारतीय राजदुत पुरीको निर्देशन

    भोजपुर, १९ पौष ।नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंह पुरीले अरुण तेस्रो परियोजनाको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । बहुचर्चित राष्ट्रिय गौरवको अरुण–३ जलविद्युत परियोजनाको राजदुत पुरीले मंगलबार स्थलगत अवलोकनको क्रममा यस्तो निर्देशन दिएका हुन् । हेलिकप्टर मार्फत संखुवासभा आएका पुरी सहित...

  • भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा ट्याक्सी दुर्घटना

    भोजपुर, १९ पौष । भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा – ८ तुङ्गेछाको गौचरनमा टयाक्सी दुर्घटना भएको छ । वुधवार दिउसो ४ः ४५ वजे दिंलावाट भोजपुर सदरमुकाम तर्फ आउदै गरेको को १ ज २२६७ नम्वरको ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा खोटाङ्गको कोपीलासगढी गाउँपालिका – ७ का चालक २४ वर्षिय निरकुमार ...

  • किन देखिन्छ यौन सपना

    निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका ९डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी० हुन्छन् । सामान्यतया प्रजनन प्रणा...

  • भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् जानीराखौँ

    हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूला...

  • उत्तर कोरियाका अनौठा आविष्कार ह्याङ्गओभर नहुने रक्सीदेखि इन्टरनेट मुक्त ट्याबलेटसम्म

    विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ । तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ । स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका बारेमा निकै नै बखान गरिएको हुन्छ, जसको आविष्कार निकै आकर्षक सुनिन्छ । तथापि स्थानीय मिडिय...

  • तारा एयरको भोजपुर–काठमाडौ उडान शुरु ,यस्तो छ, भाडादर !

    भोजपुर,१९ पौष । काठमाडौ । आज (वुधवार)बाट प्राइभेट कम्पनीको तारा एयरलाइन्सले भोजपुर – काठमाडौ उडान शुरु गरेको छ । तारा एयरलले यस अघि उडान भर्दै आएको भए पनि टक्सार विमान स्थलको स्तरउन्नतिको काम शुरु भए पस्चात २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । यस पटक भने विमान स्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गरेको हो । तारा एय...

  • भोजपुर क्याम्पसको प्रजातन्त्रवादी कर्मचारी संघमा “भीमप्रसाद राई” चयन

    भोजपुर १९ पौष। भोजपुर वहुमुखी क्याम्पसको प्रजातन्त्रवादी कर्मचारी संघको सभापतिमा भीमप्रसाद राई चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगत भोजपुर बहुुमुखी क्याम्पसमा क्रियाशिल त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको वुधवार भएको साधारण सभाले  राईको सभापतित्वमा चार सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा नोदना...

  • भोजपुर अस्पतालको शल्यक्रिया सेवा सञ्चालनको लागि भवनको रेनोभेसन गरिदै (फोटो फिचर सहित)

      भोजपुर १९ पौष । लामो समय वन्द रहेको जिल्ला अस्पताल भोजपुरको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनको लागि तिव्र गतिमा काम भइरहेको जिल्ला अस्पतालको जनाएको छ । । सेवा सञ्चालनको अन्तिम चरणमा पुगेको भएपनि भवनको शिलिङ्गबाट पानी चुहिएकोले सञ्चालनमा ढिला भएको अस्पताललेभनाई छ  । हाल प्रशुतिको गृहको भवनको रेनोभे...