गुल्मी, १३ कात्तिक। जिल्लाको गुल्मीदरबार गाउँपालिका(४ मा गाडी ९माइक्रो० दुर्घटना भएको छ । वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं। को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को गाडीसाग ठोक्किएर दुर्घटना भएको ...
समाचार
-
-
आचारसंहि विपरित ३०२ जना प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)
काठमाडौँ १३ कार्तिक । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना ९इन्सपेक्टर०प्रहरी अधिकारीको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महि...
-
त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो
धादिङ ११ कात्तिक, धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ...
-
भोजपुरमा १२ दलले दिए उमेद्धवारी
भोजपुर, ५ कार्तिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ ओटा दलले उमेदवारी दिएका छन् । भोजपुरमा काङ्ग्रेस, एमाले, माओवादी, संघिय समाजवादी फोरम नेपाल ,मंगोल नेशनल अर्गनाइजेशन, राजपा लगाएत गरि १२ ओटा दलले मात्र उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । मुख्य दलह...
-
५ महिना पछि भोजपुर – चखेवा यातयात सेवा शुरु, दैनिक दुई वटा वसले सेवा दिने
भोजपुर, १० कात्तिक वन्द भएको ५ महिना पछि भोजपुर – चखेवा सडक खण्डमा आजबाट यातयात सञ्चालनमा आएको छ । कच्ची सडक भएको कारण वर्षातको पानीले ठाउ ठाउमा पहिरो खस्नुको साथै सडक हिलाम्य हुँदा गत जेष्ठ महिनाबाट यातयात वन्द भएको थियो । सदरमुकामबाट पश्चििमि क्षेत्रमा रहेको यो सडक वन्द हुँदा सो क्षेत्रका स्थानियलाई निकै सास्ती हुन...
-
म्यादी प्रहरीको छनौट प्रक्रिया सम्पन्न, तालिम १२ गतेबाट २४ गते सम्म सञ्चालन हुदै
भोजपुर, १० कार्तिक पहिलो चरणमा आगामी मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा म्यादि प्रहरीको छनौट प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण, शरिरिक तन्दुरुस्ती , लिखित र अन्तरवार्ता मार्फत उनिहरुलाई छनौट गरिएको हो । जिल्ला सुरक्षा समितिले विहीवार राती सम्म...