भोजपुर, २२ कात्र्तिक । भोजपुर जिल्लामा पनि प्रेश चौतारी नेपाल प्रेश सेन्टरले संयुक्त सचिवालय गठन गरेका छन् । दुवै संगठनहरुको केन्द्रमा सचिवालय गठन भएकोसंगै भोजपुरमा पनि सचिवालय गठन गरिएको हो । सचिवालय गठनसंगै प्रेश चौतारीको तर्फबाट किरण राई संयोजक र प्रेस सेन्टरको तर्फबाट राजन राई सचिव रहने गरि ७ सदस्य सचिवालय सम...
समाचार
-
-
यस्तो छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा फरक…
काठमाडौं २२ कात्तिक । बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता नारा राजनीतिक दलको चुनावी घोषणामा सीमित बने । अहिले पनि दलहरूले त्यही ना...
-
भोजपुर सहित २५ जिल्लाका गरीबले परिचय पत्र पाउने, जम्मा संख्या कति ??
भोजपुर, कात्र्तिक । सरकारले भोजपुर सहित २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै मंगलवार देखि गरिबीको परिचयपत्र वितरण थालेको हो । मन्त्रालयले पहिलो चरणमा पीएमटी को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ ला...
-
मोरङ र सुनसरीमा सवारी दुर्घटना, दुईको मृत्यु तीन घाइते
सुनसरी,२१ कार्तिक । मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्। मोरङको सुनबर्षी नगरपालिका ७ कुडेलीमा को १ ख ६०८७ नम्बरको टिफरले अपरान्ह ४ बजेतिर पैदलयात्री सोही ठाउँका जनार्दन यादवकी ३ बर्षिया छोरी ज्योती कुमारी यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव पो...
-
भोजपुरमा मतपत्र आयो, कुन क्षेत्रको लागि कति ….
भोजपुर, २१ कात्तिक । मंसीर १० मा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा प्रत्यक्ष र समानुपातिक तर्फ दुवैको मत आएको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा सदस्य निर्वाचनका दुइ वटा निर्वाचन क्षेत्र कायम गरीएको भोजपुर जिल्लाको प्रत्यक्ष तर्फ एक लाख २९ ...
-
भोजपुरको लेखर्कमा एक घर जलेर नश्ट
भोजपुर,२१ कार्तिक । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउँपालिका –९ लेखर्कमा एक घर जलेर नश्ट भएको छ । मंगलवार विहान भएको आगलागीबाट स्थानिय सीता दर्जीको घर जलेर नश्ट भएको प्रहरीले जनाएको छ । मुचुल्का तयारको लागि घटना स्थलमा प्रहरी चौकी पाचधारेबाट प्रहरी टोली पुगेको भए पनि घरमा केटाकेटी मात्र रहेको क्षतिको विवरण आउन व...
-
भोजपुरको पश्चिमि क्षेत्रका मतदान स्थलको अनुगमन
भोजपुर, २० कात्तिक आगामी मंसीर १० गते हुने प्रदेश र प्रतिनिधी सभा सदस्यका निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले भोजपुरको पश्चििमि ६ वटा स्थलको सोमवार अनुगमन गरीएको छ । निर्वाचनको मिति नजिकिएकाले सुरक्षा व्यावस्थालाई प्रभावकारी वनाउनको लागि केहि दिन देखि जिल्लाका मतदान स्थल तथा केन्दको्र अनुगमन भईरहेको जिल्...
-
भोजपुरमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी सात दिने डकर्मी तालीम सम्पन्न, यसरी बनाउने भूकम्प प्रतिरोध घर……
भोजपुर २० कार्तिक। भोजपुर नगरपालिकामा भुकम्प प्रतिरोधि घर निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको सात दिने डकर्मी तालिम सम्पन्न भएको छ । तालिम शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइले भूकम्प १४ गतेबाट तालीम सञ्चालन गरेको थियो । तालीममा भोजपुर नगरपालिका भरीका ३१ जनाको सहभागीता रहेको थिय...
-
खोटाङमा गरिबका लागि छानो कार्यक्रम लागु
खोटाङ, २० कार्तिक । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको छ । आर्थिकरुपमा छानो हाल्न नसक्ने नगरबासीलाई लक्ष्यीत गर्दै नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको हो । छाना हाल्न नसक्दा चित्रा र प्लाष्टिकको छाना लगाएका परिवारलाई लक्ष्यीत गरेर नगरपालिकाले गरिबका लागि छानो कार्य...
-
भोजपुर र खोटाङ जिल्ला वीच सिमा सुरक्षा वैठक, यस्तो वन्यो रणनिती…
भोजपुर, २० कात्तिक आसन्न मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भोजपुर र खोटाङ जिल्लाका सुरक्षा समितिको अन्तर सीमाना बैठक सम्पन्न भएको छ । भोजपुर र खोटाङ्गको सिमानामा रहेको चखेवा भञ्याङ्गमा दुवै जिल्ला अधिकारीहरु विच छलफल भएको हो । बैठकले निर्वाचनको बेला दुई जिल्ला बिच अन्तर जिल्...