भोजपुर, १९ पौष ।नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंह पुरीले अरुण तेस्रो परियोजनाको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । बहुचर्चित राष्ट्रिय गौरवको अरुण–३ जलविद्युत परियोजनाको राजदुत पुरीले मंगलबार स्थलगत अवलोकनको क्रममा यस्तो निर्देशन दिएका हुन् । हेलिकप्टर मार्फत संखुवासभा आएका पुरी सहित...
समाचार
-
-
भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा ट्याक्सी दुर्घटना
भोजपुर, १९ पौष । भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा – ८ तुङ्गेछाको गौचरनमा टयाक्सी दुर्घटना भएको छ । वुधवार दिउसो ४ः ४५ वजे दिंलावाट भोजपुर सदरमुकाम तर्फ आउदै गरेको को १ ज २२६७ नम्वरको ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा खोटाङ्गको कोपीलासगढी गाउँपालिका – ७ का चालक २४ वर्षिय निरकुमार ...
-
किन देखिन्छ यौन सपना
निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका ९डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी० हुन्छन् । सामान्यतया प्रजनन प्रणा...
-
भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् जानीराखौँ
हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूला...
-
उत्तर कोरियाका अनौठा आविष्कार ह्याङ्गओभर नहुने रक्सीदेखि इन्टरनेट मुक्त ट्याबलेटसम्म
विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ । तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ । स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका बारेमा निकै नै बखान गरिएको हुन्छ, जसको आविष्कार निकै आकर्षक सुनिन्छ । तथापि स्थानीय मिडिय...
-
तारा एयरको भोजपुर–काठमाडौ उडान शुरु ,यस्तो छ, भाडादर !
भोजपुर,१९ पौष । काठमाडौ । आज (वुधवार)बाट प्राइभेट कम्पनीको तारा एयरलाइन्सले भोजपुर – काठमाडौ उडान शुरु गरेको छ । तारा एयरलले यस अघि उडान भर्दै आएको भए पनि टक्सार विमान स्थलको स्तरउन्नतिको काम शुरु भए पस्चात २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । यस पटक भने विमान स्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गरेको हो । तारा एय...
-
भोजपुर क्याम्पसको प्रजातन्त्रवादी कर्मचारी संघमा “भीमप्रसाद राई” चयन
भोजपुर १९ पौष। भोजपुर वहुमुखी क्याम्पसको प्रजातन्त्रवादी कर्मचारी संघको सभापतिमा भीमप्रसाद राई चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगत भोजपुर बहुुमुखी क्याम्पसमा क्रियाशिल त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको वुधवार भएको साधारण सभाले राईको सभापतित्वमा चार सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा नोदना...
-
भोजपुर अस्पतालको शल्यक्रिया सेवा सञ्चालनको लागि भवनको रेनोभेसन गरिदै (फोटो फिचर सहित)
भोजपुर १९ पौष । लामो समय वन्द रहेको जिल्ला अस्पताल भोजपुरको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनको लागि तिव्र गतिमा काम भइरहेको जिल्ला अस्पतालको जनाएको छ । । सेवा सञ्चालनको अन्तिम चरणमा पुगेको भएपनि भवनको शिलिङ्गबाट पानी चुहिएकोले सञ्चालनमा ढिला भएको अस्पताललेभनाई छ । हाल प्रशुतिको गृहको भवनको रेनोभे...
-
भोजपुरबासीको लागि खुसिको खवर, जिल्लाको हात्तीपाइले रोग न्यूनिकरणको ‘लक्ष्य’ पुरा
भोजपुर, १९ पौष । भोजपुर जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोग न्युनिकरणको लक्ष्य पुरा भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्ष्य पुरा गर्नको लागि संक्रमितको संख्या १ प्रतिशत भन्दा कम हुनु पर्नेमा त्यो देखिएकाले लक्ष्य पुरा भएको जिल्ला स्वास्थ्यको भनाई छ । हात्तीपाईले जिवाणुको नमुना परिक्षणको लागि जिल्लाको टक...
-
दुई सय २४ सामुदायिक विद्यालयमा शून्य दरबन्दी
बैतडी, १९ पौष । बैतडीमा दुई सय २४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालयमध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् । दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत खस्कँदै गएको छ । समुदायले विद्यालय ...











