• यसरी हुँदैछ : भोजपुर – चखेवा सडक निर्माणको काम (फोटो फिचर सहित)

    भोजपुर, १८ पौष । मध्ये पहाडी लोकमार्ग अन्तर्गत भोजपुर – चखेवा सडक निर्माणले तिव्रता पाएको छ । भोजपुरबाट खोटाङ्गको सिमाना चखेवा सम्मको ४० दशमलव ५ किलोमिटरमा सडक विस्तारको काम भईरहेको छ । निर्माणको काम विभिन्न ५ वटा प्याकेजमा भईरहेको सरकारी इन्जिनिएर रविन्द्र महर्जनले जानकारी दिए । पहिलो,  दोश्रो र तेस्रो फेज अन्तर्गत ...

  • ट्याक्टर दुर्घटना, चालकसहित २ जनाको मृत्यु

     धादिङ १८ पौष । धादिङको गंगाजमुना गाउँपालिका( ७ बुढाथुममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा सरोज परियार घाइते...

  • कृषि विकास वैकले २१ प्रतिशत लाभांश दिने

    काठमाडौं १८ पौष । कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५ प्रतिशतको दरमा नगद लाभँंश दिने भएको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले नेपाल सरकारको स्वामित्वमा रहेको फिर्ता नहुने अग्राधिकार सेयरमा पनि ६ प्रतिशतको दरमा नगद लाभांश दिने प्रस्ताव गरेको छ ।...

  • पार्किङ स्थलमा पार्किङ नगर्ने सवारी साधनलाई ५ हजार जरिवाना

    खोटाङ १८ पौष । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले पार्किङस्थलमा पार्किङ नगर्ने सवारी साधनलाई पाँच हजार जरिवाना गर्ने भएको छ । नगरले नगरभित्र प्रवेश गर्ने यात्रुवाहक बस तथा जिप पार्किङस्थल नलगेमा पाँच हजार जरिवाना गर्ने भएको हो । पटकपटक बुसपार्क तथा जिपपार्कमा पार्किङ गर्न अनुरोध गर्दा वेवास्ता गरेका कारण यस्तो निर्...

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं १८ पौष । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक(एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउ...

  • ‘भोजपुर हातेमालो सेवा समाज युएइ’ले तीन स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गर्ने ..

    भोजपुर, १८ पौष ।   ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले जिल्लाका तीन ओटा स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गर्ने भएको छ । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिंला र घोडेटारलाई ह्वील चियर, लगाएतका सामग्री वितरण गर्न लागेको समाजले जनाएको छ । वितरण गर्...

  • भोजपुर गोगनेकी शान्ताको उपचारमा आर्थिक अभाव, ‘भोजपुर हातेमालो समाज यूएई’द्धारा सहयोग

    भोजपुर १८ पौष । इराकबाट उद्धार गरिएकी भोजपुरको टेम्केमैयुङ गाउँपालिका – ८ गोगनेकी एक महिलालाई ‘भोजपुर हातेमालो समाज यूएई’ले नगद सहयोग गरेको छ । बैदेशिक रोजगारीका लागि तीन वर्ष अघि इराक पुगेकी ३४ वर्षीया शान्ता राईलाई रकम हस्तान्तरण गरेको हो । विदेशमा घरमालिकको चरम यातनाबाट गम्भिर घाइते उनको उद्धार पस्चात घरानमा उपचा...

  • प्रधानमन्त्रीले दिए राजीनामा

    बामाको । मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले अनपेक्षित रूपमा राजिनामा दिएका छन् । राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन्। मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ । इश्लामिक जिहादी समूहको तर्फबाट खतरा म...

  • बलिउडका यी अभिनेत्री जो खराब ड्रेसका कारणले चर्चामा रहे

    २०१७ मा बलिउडमा केही यस्ता अभिनेत्री देखियो । जसको खराब ड्रेसका कारण सोसल मिडियामा धेरै ट्रोल समेत बने । २०१८ मा यी अभिनेत्रीलाई फ्यानले यस्तो खराब ड्रेसमा देख्न पनि मन पराउँदैनन् । बलिउडका हर अभिनेत्री आफ्नो स्टाइल र फेसनका कारणले चर्चामा रहने गरेका छन् । तर यो बर्ष केही त्यस्ता चर्चित अभिनेत्री छन् । जो खराब ड्रेसका...

  • धनकुटामा भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

    धनकुटा, १७ पौष । प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले आज बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो । ...