धनकुटा २० पौष । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्तालको दोस्रो दिन आज पनि जनजीवन प्रभावित बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । कोशी राजमार्गसहित जिल्लाका सवै भित्री सडकमा पनि सवारी साधन ठप्प रहेको जिल्ला ट्राफिक प्रह...
समाचार
-
-
दुई वटा पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं, २० पौष । प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिषर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले पेस्...
-
सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं, २० पौष । । नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गएराति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको हो । राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठ...
-
पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला प्रर्याै
एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गर्न सातवटा मेशिनको प्...
-
सुनचाँदीको मूल्य कती छ आज
काठमाडौं, २० पौष । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ४ दिनदेखी नेपाली बजारमा एउटै दरमा बिक्री भईरहेको छ । चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार ...
-
कुवेतमा ३१ जना नेपालीको मृत्यु
काठमाडौ । वैदेशिक रोजगारिका लागि रोजाईको देश बनेको अरवियन मुलुक कुवेतमा पत्याउनै नसक्ने घटना भएका छन् । त्यहाँ धेरै नेपालीले ज्यान गुमाएका छन् । सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् । दूतावासका प्रथम सचिव भो...
-
भोजपुरमा आमा छोरा माथी खुकुरी प्रहार
भोजपुर, २० पौष । भोजपुरको पौवादुम्मा गाउँपालिका – २ स्थित हाबुमा खुकुरी प्रहारबाट आमा छोरा घाइते भएका छन्। घाइते हुनेमा पौवादुम्मा –२ हाबु बस्ने ३० बर्षिया रामकला राई र उनकै ८ महिनाको छोरा अर्पण राई रहेका छन्। उनीहरुलाई छिमेकी मानसिक सन्तुलन ठिक नभएका ४० बर्षिय शान्ता कुमार राईले बुधबार दिउँसो १२ बजेतिर खुकुरी प्रह...
-
अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर
जाजरकोट सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला , तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । उनी गत बर्ष अमेरिका गएका हुन्...
-
बालुवाटारमा सर्वदलीय बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा
काठमाडौं २० पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले प्रदेश राजधानीको अस...
-
ग्यासको बिक्री बन्द
विराटनगर, २० पौष । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत ...











