भोजपुर, २६ पौष ।
भोजपुरको पुर्वी अरुण गाउँपालिकाका दुई ओटा वडाका सवै घरधुरी सहकारीमा आवद्ध भएका छन् । वडा नं–१ याङ्गपाङ्ग र वडा –२ चम्पेका सवै घरधुरी सहकारीमा आवद्ध भएसगै सहकारी युक्त वडा वनेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । चम्पेमा पाथीभरा वचत तथा ऋण सहकारी सस्थामा ५ सय ९० घर र याङ्गपाङ्गमा अरुण वचत तथा ऋण सहकारी सस्थामा ६ सय ५४ घर आवद्ध भएसंगै दुवै वडाका सवै घरधुरी सहकारीमा आवद्ध भएका हुन् । दुवै वडालाई एक कार्यक्रमको आयोजना गरि सहकारी युक्त वडा घोषण गर्ने तयारी भइरहेको पाथीभरा वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष काली वहादुर खतिवडाले वताए ।
भोजपुरको अरुण गापाका दुई वडाका सवै घर सहकारीमा आवद्ध
तपाईको प्रतिक्रिया
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
-
टेम्केमैयुङ ४ नागीमा शैक्षिक सुधारका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
-
भोजपुर हातेमालो सेवा समाजद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री
-
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार