भोजपुर १९ पौष ।
लामो समय वन्द रहेको जिल्ला अस्पताल भोजपुरको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनको लागि तिव्र गतिमा काम भइरहेको जिल्ला अस्पतालको जनाएको छ । ।
सेवा सञ्चालनको अन्तिम चरणमा पुगेको भएपनि भवनको शिलिङ्गबाट पानी चुहिएकोले सञ्चालनमा ढिला भएको अस्पताललेभनाई छ । हाल प्रशुतिको गृहको भवनको रेनोभेसनको काम भइरहेकोले करिव एक महिना पछिको सेवा शुरु हुने जिल्ला स्वास्य कार्यालय भोजपुर निमित्त कार्यालय प्रमख कृष्ण वहादुर मिजारको भनाई छ ।