• प्रदेशको अस्थायी मुकामको खाका तयार, यस्ता छन् प्रस्थापित राजधानी

    काठमाण्डौ १८ पौष । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको ...

  • ६९ उपसचिव र ५२ अधिकृत सम्पर्कविहीन ,

    काठमाण्डौ १७ पौष । संखुवासभाको मकालु गाउँपालिकाका कार्यकारी अधिकृत नवीनगन्टन लामा एकपटक गाउँपालिका कार्यालयमा हाजिर गर्न गए । तर त्यसपछि उनी एकपटक पनि कार्यालय पुगेका छैनन् । लामालाइ काममा फर्कन गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालले पटकपटक आग्रह गरे । तर, उनले सदरमुकामबाट कुनै पनि हालतमा गाउँमा नआउने जवाफ फर्काए । ...

  • निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस

    सिन्धुपाल्चोक १७ पौष । ।गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गरी पठाएको हो । ‘असहयोगी कर्मचारीलाई बिभागीय कार्वाही गर्न सिफारिस गरी आयोगमा लेखी पठाएका छौँ,’ निर्व...

  • भारतीय युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी

    काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जस...

  • कांग्रेसका ७ युवा नेताद्धारा तत्काल महासमिति बैठक बोलाउन माग…

    भोजपुर १६ पौष । नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । सात नेताले स्वतन्त्र र निश्पक्...

  • जागिर छोडेका सीईओ ६ महिना ‘बेरोजगार’

    काठमाडौं, १६ पौष । अबदेखि बैंक तथा वित्तीय संस्थाका सीईओ(प्रमुख कार्यकारी अधिकृत) आफ्नो कार्यकाल सकिएको ६ महिनापछि मात्रै अर्को संस्थामा जान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका सीईओ जुनसुकै कारणले आफ्नो सेवाबा...

  • आफ्नै बाबुवाट बारम्बार बलात्कार , बलात्कारपछि गर्भवती भएपछि भ्रुण हत्या

    काठमाण्डौ, १५ पौष । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती ...

  • ओली र दाहाल विच छलफलः यस्तो छ चर्चामा आएको विकल्प

    चर्चामा आएका विकल्पहरु १। प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट २। दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व ३। प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छ...

  • ‘शिक्षा कर’ कसले तिर्ने बोर्डिङ स्कुलले तिर्ने कि अभिभावक ??

     काठमाण्डौ ११ पौष । तपाईको घर वा डेरामा स्कुलबाट मंसिररपुस महिनाको बिल आयो रु यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको छ र त्यो कर तपाईले मासिक शुल्कसँगै विद्यालयलाई बुझाउनुपर्ने छ । सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ । संविधानले शिक्षालाई नागरिकको मौलिक हकअन्तरग...

  • चैतभित्रै जनकपुरमा रेल, जयनगर–जनकपुर–बर्दिबास रेल लिक धमाधम निर्माण हुँदै

    जनकपुर, १० पौष । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास जोड्ने रेल परियोजनाअन्तर्गत लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको छ । आगामी चैत मसान्तभित्र जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ । भारतको जनयनरदेखि जनकपुर हुँदै बर्दिबाससम्म कम्तीमा ७ हजार यात्रु दैनिक आवतजावत गर्न सक्ने स...