•  सन् २०३९ / ४० सम्ममा विद्युतको माग बढेर विद्युत् माग १८ हजार मेगावाट पुग्ने

     काठमाण्डौ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९ / ४० सम्ममा विद्युतको माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय उपकरण तथा स्रोतको प्रयोगमा हुने बढोत्तरीका कारण उक्त परिमाणमा माग पुग्ने दखि...

  • शान्ति प्रक्रियाको ६४ करोड फ्रिज , खर्च नभएपछि दाताले मागे रकम फिर्ता

    काठमाडौं ११ पौष । नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाँमध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ताको माग गरेका छन् । आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज भएर बसेको भन्दै केही दातृ निकायले अनुदान रकम फिर्ता गरिदिन सरकारसँग आग्रह गरेका हुन् । ती निकायले शान्तिकोषको सचिवाल...

  • आज सरकारले दियो सार्वजनिक विदा

    काठमाण्डौ, १० पौष । सरकारले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव को अवसरमा आज सार्वजकि विदा दिएको छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको हो । ख्रीष्टमसका अवसरमा आ...

  • भरुवा बन्दुकसहित एक पक्राउ

    लाहान, २२ कार्तिक । जिल्लाको धनगडीमाई नगरपालिका –८ मुसहरनीयाबाट मंगलवार दिउँसो लहान प्रहरीले दुईथान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा भोर्लेनी– १० का जंगबहादुर तामाङ रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमूख नरेशराज सुवेदीले जानकारी दिए। चुनावी सुरक्षार्थ गस्तीमा खटिएका सुवेदी सहि...

  • महानगरका शिक्षा उपसचिव भए कार्यालय विहीन

    १२ कार्तिक कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् । दुवै महानगरपालिकामा मेयरलाई पटक पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन ...

  • मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी

    इटहरी १२ कार्तिक आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन् । निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा समेत मतदान गर्न पाउनेछैनन् । निर्व...

  • आँसुमा डुब्यो तिलाठीस् छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेपछि‘

    धादिङ १२ कार्तिक धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत‍्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो । दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाको मृत्यु भएक...