महानगरका शिक्षा उपसचिव भए कार्यालय विहीन


१२ कार्तिक

कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् ।

दुवै महानगरपालिकामा मेयरलाई पटक पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन बनेका हुन् । स्थानीय सरकारले शिक्षाका २१ प्रकारका काम गर्ने अधिकारसहित गत असारमा दुई महानगरमा उपसचिव खटाएको थियो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार