भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १३औँ गाउँसभा शनिबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँसभा मार्फत ३९ करोड नौ लाख नौ हजार नौ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्फत चालु तर्फ २७ करोड ३० लाख ७४ नौ सय र पुँजीगत तर्फ ११ करोड ७८ लाख ३५ हज...
स्थानीय तह
-
-
ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण
भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...
-
टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, एक हजार तीन सयले लिए सेवा
भोजपुर, २९ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक हजार तीन सयले सेवा लिएका छन् । ती मध्ये ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । स्थानीय जनतालाई सहजता थप्ने उद्धेश्यले गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि स्थानीय लाभान्वित बनेका हुन् । सामान्य आधारभूत स्वास्थ्य सेवा लिनक...
-
साल्पासिलिछोको स्थानीय भूउपयोग वर्गिकरण सम्पन्न
भोजपुर, २२ फागुन । यहाँको साल्पासिलिछो गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गिकरण गर्ने दाश्रो स्थानीय तह बनेको छ । गाउँपालिकाले नेपाल सरकारको भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई नौ भागमा विभाजन गर्ने काम सम्पन्न गरेर दोश्रो स्थानीय तह बनेको हो । नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र...
-
कालिगढ पेसाको संरक्षण गर्दै वडा कार्यालय कोट
भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको ...
-
हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी सडक निर्माणको काम तीव्र
मनिराज पौडेल, भोजपुर ११ जेठ । कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भईरहेको हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी १० किलोमिटर सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ लागतमा सडकको निर्माण थालिएको हो । सडकको आवश्यक स्टकचर निर...
-
पौवादुङमा १ श्यामशिलाका पाँच विद्यालयलाई सेनेटरी प्याड र डस्विन वितरण
भोजपुर, ११ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिला सामुदायिक विद्यालयहरुलाई फोहोर राख्ने डस्विन र सेनेटरी प्याड वितरण गरिएको छ । वडा कार्यालयले यहाँका पाँच ओटा विद्यालयलाई सामग्री वितरण गरेको हो । बिहिवार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष राजेन्द त...
-
लम्पी स्किन रोग रोकथाम गर्न पौवादुङमाद्धारा अभियान सञ्चालन
भोजपुर,९ जेठ । घरपालुवा पशु चौपायामा लम्पी स्किनकै स्वरुपको क्याप्रिपक्स भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि पौवादुङमा गाउँपालिका रोकथामको लागि पहल थालेको छ । गाउँपालिकाका किसानका पशु चौपाया यस रोगबाट विरामी तथा मर्न थालेपछि गाउँपालिकाले रोकथामको लागि अभियान सञ्चालन गरेको हो । पौवादुङमा गाउँपालिकाका पशु चिकित्सक डा....
-
पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित
भोजपुर, ४ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा,...
-
पौवादुङमा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा
भोजपुर, २ जेठ । यहाँको पौवादुङमा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता स्थानीय तह घोषणा भएको छ । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सरोकारवाला निकायको उपस्थितिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घो...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 27
- Next Page »