भोजपुर, १३ असोज । भोजपुरको हतुवागढी गाउँपालिकाले पर्यटनको आधार र सम्भावना सार्वजनिक गरेको छ । गाउँपालिकाले यहाँ रहेका मुख्य पर्यटकीय क्षेत्र र यी क्षेत्रको विकासबाट पर्यटक भित्रने आधार सार्वजनिक गरेको हो । छ ओटा आधार र सम्भावना तयार गरेर यहाँको पर्यटन विकासको खाका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आधार र पर्यटनको स...
स्थानीय तह
-
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
भोजपुर, ११ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने ...
-
पौवादुङमामा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम
भोजपुर ७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो। यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपाल...
-
भोजपुर चोलन्तीको निगुरो शहरका भान्सामा
भोजपुर, ३ असोज । सडकको पहुुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो शहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठुला शहरमा पुग्न थालेको हो । टेम्केमैयुङ ५ चोलन्ती, मझौलेका स्थानीयले वन जंगलबाट संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झ...
-
नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
भोजपुर, ३ असोज । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गएक...
-
हतुवागढीद्धारा ‘पालिका गान/गीत’ रचनाको लागि आह्वान
भोजपुर, २७ भदौ । हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ । यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, परम्परा, रितरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटेर पालिका गानको रचना गर्नको लागि आह्वान...
-
भोजपुरको सानोदुम्मामा फेला परे कालाजारका विरामी
भोजपुर, २७ भदौ । पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि कालाजारको विरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका ५ सानोदुम्मामा दुई जना कालाजारको विरामी फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा दुई जनामा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । सात वर्षिय ब...
-
कोशी प्रदेश सामाजिक विसकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त : यस्तो छ राईको राजनितिक यात्रा !
भोजपुर, २३ भदौ । कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त भएकी छिन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा राई शुक्रबार राज्यमन्त्रीमा नियुक्त भएकी हुन । भोजपुरको प्रतिनिधित्व गर्दै राई एमालेबाट कोशी प्रदेश समानुपातिक संसादमा मनोनित भएकी थिईन । लामो समय एमालेको राजनितिमा विताएकी राई २०७९ मा ...
-
भोजपुरको हतुवगढीमा श्रमदानमार्फत सडक मर्मत
भोजपुर, २३ भदौ । भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत लगायत काम गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको जनश्रमदान अभियानमा यहाँको सडकको सरसफाईसँगै मर्मत गरिएको हो । हतुवागढी गापा–१ पि एच सि मोडदेखि वडा–२ को वडा कार्यालय सम्म दुई वटा ब्लक बनाएर श्रमदानमार्फत काम गरिएको हो । हतुवागढी गाउँपालिकाको आह्वान...
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गर्दै स्थानीय सरकार
भोजपुर, ९ भदौ । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक क्षेत्रको रुपमा स्थापित गराउन स्थानीय सरकार गुप्तेश्वरको संरक्षणमा जुटेको हो । यो स्थानको संरक्षण गर्न केन्द्र सरकारको रु.३० लाख र गाउँपालिकाको रु.४० लाख गरी रु.७० लाख लागत साझेदारीमा मन्दिरस...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 27
- Next Page »