Monday February 9, 2026  |  
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
  • अर्थ
  • कृषि
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • प्रविधि
  • अन्तराष्ट्रिय

Breaking 3

  • पौवादुङमामा विभिन्न पार्टी परित्याग गरि तीन जना एमालेमा प्रबेश

    भोजपुर, २७ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका २ तिवारीभञ्जाङमा विभिन्न पार्टी परित्याग गरि तीन जना एमालेमा प्रबेश गरेका छन । मंगलबार भएको चुनावी कार्यक्रम मार्फत माओबादी केन्द्रबाट गोपाल कार्की र अर्पण राई र नेपाली काङ्ग्रेस परित्याग गरि आशिस राई एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमाले भोजपुरका पार्...

  • यहाँ कुनै प्रतिस्प्रधा छैन हाम्रो जित सुनिश्चीत छ : भोजपुरका मेयरका उम्मेदवार भरत कुमार तामाङ

    भोजपुर, २० बैशाख । भोजपुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार भरत कुमार तामाङले एमालेको जित सुनिश्चीत रहेको छताएका छन् । २०५४ को स्थानीय निर्वाचनमा उनी साबिक भोजपुर गाविसका अध्यक्षमा निर्वाचित भएका थिए । १० कक्षा पढ्दै विद्यार्थी राजनीति सुरू गरेका तामाङ २०३४ सालबाट शिक्षक भएर कम्युनिष्ट आन्दोलनमा होमिए । मालेम...

  • आमचोकमा काङ्ग्रेसबाट अध्यक्षको उम्मेदवार नरहेको भगवती राईको घोषणा

    भोजपुर, १८ बैशाख । बन्धक बनाएर उम्मेदवारी फिर्ता लिन नदिएको भन्दै आमचोक गाउँपालिकामा नेपाली काङ्ग्रेस अध्यक्ष पदकी उम्मेदवार भगवती राईले विज्ञप्ती जारी गरेकी छिन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराती र नेपाली काङ्ग्रेसका सभापति विनोद बान्तावाले आफूलाई कोठामा बन्धक बनाएर उम्मेदवारी फिर्ता ...

  • जित सुनिश्चित छ, निर्वाचनपछि सबै तहमा एमालेको सरकार बन्छ : एमाले नेता शेरधन राई

    भोजपुर, १७ बैशाख । निर्वाचन पश्चात तीन ओटै सरकार एमालेको बन्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले बताएका छन् । जनमुखी नीति तथा कार्यक्रमका कारण देशभर एमालेको जनलहर बढी रहेको बताउदै राईले देशमा पुनः एमाले सरकार बन्ने दावी गरेका हुन् । शनिबार एमालेले आयोजना गरेको भोजपुरको गुरुयोजना सार्वजन...

  • भोजपुरमा एमालेसँग तालमेल गरेका तीन उम्मेदवार माओवादीबाट निष्कासित

    भोजपुर १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो। निष्कासित हुनेमा भोजपु...

  • पौवादुङमामा माओबादी केन्द्रबाट अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईको उम्मेदवारी

    वैशाख १२, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा माओबादी केन्द्रबाट अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भुजेल २०७४ को स्थानिय तहको निर्वाचनमा भने नेकपा एमालेका किरण राई संग पराजीत भएका थिए भने सम्झना राई भने एमालेकी उमेद्धार ज्योत्सना राईलाई प्रराजीत गर्दै उपाध्यक्षम...

  • अरुण गाउँपालिकामा एमालेबाट अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राई सर्वसम्मत उम्मेद्धार

    भोजपुर ९ बैशाख । नेकपा एमालेले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले यहाँ अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मुलधारको राजनीतिमा प्रवेश गरेका घिमिरे ७४ चुनावमा पनि अरु...

  • भोजपुरमा गठबन्धनबाट बाहिरियो जनता समाजवादी, एक्लै चुनाव लड्ने

    भोजपुर, ६ बैशाख। पाँच दलिय गठबन्धनको निर्णयमा असमति जनाउदै जनता समाजबादी पार्टीले एक्लै चुनाव लड्ने जनाएको छ । गठबन्धन घटक अन्य पार्टीले घेराबन्दीमा पारेर पार्टीलाई सम्मान जनक पद नदिएकोले एक्लै चुनावमा जाने निर्णय भएको जनता समाजवादी पार्टीका सचिव नवराज काङमाङले जानकारी दिए । सचिव राईले भने,‘ हाम्रो पार्टीको हैसियत विपर...

  • घोषणा पत्रका ९० प्रतिशत काम सम्पन्न गरे : वडाध्यक्ष राम बहादुर तामाङ

    https://youtu.be/cHBfFqYc30U...

  • मावि शिक्षक लाइसेन्स खुल्यो

    भोजपुर ३० चैत । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र ९लाइसेन्स० का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ। तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन्।  ...

लोकप्रिय

ताजा समाचार

  • भोजपुरमा तेस्रो मेयर कप भलिबल तथा दाँवा सांस्कृतिक कार्यक्रमको तयारी पूरा

  • पौवादुङमामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान, किशोरीको स्वास्थ्य सुरक्षामा जोड

  • तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपको उपाधि छथर गाउँपालिकालाई

  • वडाको पहलमा दृष्टिविहीन समिरलाई घरमै नागरिकता

  • पौवादुङमा बृहत् माघीमेला : प्रमोद खरेलको प्रस्तुतिमा झुमे दर्शक

  • पौवादुङमा गोल्डकप : छथर र अल स्टार फाइनल प्रवेश

  • उपचारका लागि भोजपुर क्याम्पसका विद्यार्थीको सहयोग

  • भोजपुरको कोटमा कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

  • टेम्केमैयुङमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • स्वतन्त्र विद्यार्थी युनियन भोजपुरद्धारा उपचारका लागि सहयोग अपिल

टिम

सम्पर्क

केएस मिडिया द्धारा सञ्चालित
सूचना तथा प्रशारण विभाग दर्ता नं : १५६७/०७६–७७
फोन /मोवाइल : ०२५६९०१२६ , ९८०५३३५०१२
भोजपुर नगरपालिका– ७ भोजपुर
सम्पादक / प्रकाशक : युवराज विष्ट
इमेल : khabarsansar.com@gmail.com

Khabarsansar.com

© 2022 khabarsansar.com, All Right Reserved.

Powered by:Bikashsoft Technology
  • 2.5 Demonstrate How You Plan to Integrate Sustainability Measures in the Execution of the Contract