• लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    युवराज विष्ट भोजपुर, २७ माघ । जनस्तरमा लोपोन्मुख बन्दै गएका रैथाने ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ। गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यसहित पाँच दिनस...

  • पौवादुङमामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान, किशोरीको स्वास्थ्य सुरक्षामा जोड

    भोजपुर, २४ माघ। भोजपुरको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ। किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्र रहेका आठ वटा माध्यमिक त...

  • पौवादुङमा बृहत् माघीमेला : प्रमोद खरेलको प्रस्तुतिमा झुमे दर्शक

    युवराज विष्ट भोजपुर, २३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत् माघी मेलामा चर्चित गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । विहिवार साँझ खरेलले ‘परम्परा ब्याण्ड’सहित प्रस्तुत गरेका लोकप्रिय तथा सदाबहार गीतहरूमा दर्शकहरू उत्साहपूर्वक झुमेक...

  • उपचारका लागि भोजपुर क्याम्पसका विद्यार्थीको सहयोग

    भोजपुर, २१ माघ भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आर्थिक रूपमा कमजोर एक बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। क्याम्पसमा अध्ययनरत संगम विश्वकर्माका बुवा गम्भीर बिरामी परेपछि विद्यार्थीहरूले सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामा...

  • भोजपुरको कोटमा कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

    भोजपुर, २० माघ स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, कोटमा दुई दिने कृषि प्रदर्शनी आयोजना गरिएको छ। यहाँका कृषि उपजलाई एउटै स्थानमा प्रदर्शनीमार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो । प...

  • टेम्केमैयुङमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    भोजपुर, १६ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । शुक्रबारदेखि टेम्केमैयुङ गाउँपालिका–६ स्थित जनोदय माध्यमिक विद्यालय, कोटमा स...

  • स्वतन्त्र विद्यार्थी युनियन भोजपुरद्धारा उपचारका लागि सहयोग अपिल

    भोजपुर, १६ माघ । भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका बुवा गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उपचारका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर बहुमुखी क्याम्पसले आर्थिक सहयोगको अपिल गरेको छ । क्याम्पसका विद्यार्थी संगम विश्वकर्माका बुवा फोक्सोको संक्रमणका कारण हाल धरानस्थित बीपी कोइराला स्व...

  • १०९ वर्षीय बृद्धाद्धारा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप’ तथा माघी मेला उद्घाटन

    युवराज विष्ट भोजपुर, १४ माघ । तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला बुधबारदेखि सुरु भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा गाउँपालिकाको केन्द्र च्याङग्रेको पौवादुङमा रंगशालामा प्रतियोगिता तथा मेला आयोजना गरिएको हो । गोल्डकप तथा बृहत माघिमेलाको १०९ वर्षिय बृद्धा कौशिला भु...

  • संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी–एमाले सचिव राई

    भोजपुर, १४ माघ । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट कार्यक्रममा रहुनु भएका उम्मेदवार राईले मंगलबार  एक भिडियो सामाग्री राख्दै यस्त...

  • भोलीदेखि हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत माघीमेलाको सम्पूर्ण तयारी पूरा

    युवराज विष्ट भोजपुर, १३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा भोलीदेखि सुरु हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तथा मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले ...