• भोजपुर अस्पतालसहित चार स्वास्थ्य संस्थालाई ४० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    भोजपुर, १४ जेठ । जिल्ला अस्पताल भोजपुरसहित चार ओटा स्वास्थ्य संस्थालाई ४० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।यहाँका नागरिकलाई दिइने सेवालाई प्रभावकारी बनाउने लक्ष्यले नेपाली काङ्ग्रेस जिल्ला सचिव डा. चक्रबहादुरको कार्कीको पहलमा  स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरिएको हो । विभिन्न राष्ट्रबाट स्वास्...

  • कालिगढ पेसाको संरक्षण गर्दै वडा कार्यालय कोट

    भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको ...

  • डिप्लोमा ईन्जिनिर्यस एशोसिएसनद्धारा शैक्षिक सामग्री वितरण

    मनिराज पौडेल,भोजपुर, ११ जेठ । डिप्लोमा ईन्जिनिर्यस एशोसिएसन (डिन) जिल्ला समिति भोजपुरले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । डिन भोजपुरले प्राविधिक दिवसको अवसरमा बुधबार बहिरा आवशिय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । यहाँका फरक क्षमता भएका विद्यार्थीहरुको पठनमा पाठनमा सहजता थप्ने उद्ध...

  • हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी सडक निर्माणको काम तीव्र

    मनिराज पौडेल, भोजपुर ११ जेठ । कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भईरहेको हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी १० किलोमिटर सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ लागतमा सडकको निर्माण थालिएको हो । सडकको आवश्यक स्टकचर निर...

  • पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित

    भोजपुर, ४ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा,...

  • नेपाल शिक्षक महासंघको कदम विरुद्ध शिक्षकहरुको आन्दोलनका कार्यक्रम सार्वजनिक

    भोजपुर, २४ वैशाख । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षकहरुको हकहित विरुद्ध कदम चालेको भन्दै भोजपुरका शिक्षकहरुले विरोध जनाएका छन् । समितिले ‘२०७५ चैत्रपछि स्थायी भएका शिक्षकहरुका लागि अविलम्ब योगदानमा आधारित निवृतिभरण व्यवस्थाको थालनी गरियोस’् भन्ने बुँदा प्रति आपति जनाउदै शिक्षकहरुले विरोध जनाएका हुन् । उनीह...

  • साल्पासिलिछोको निर्णय : एसर्ईईमा उत्कृष्ट अंक ल्याउनेलाई एक लाख छात्रबृति

    भोजपुर, ७ चैत्र । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ छात्रबृति वितरण गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर जिल्लामा पहिलो हुने एक जना छात्र वा छात्रालाई एक लाख छात्रबृति दिइने गाउँपालिका प्रमु...

  • बाँदर नियन्त्रणको माग गर्दै माओवादी केन्द्र भोजपुरद्धारा सरकारलाई ज्ञापन पत्र

    भोजपुर, १ चैत्र ।  नेकपा (माओवादी केन्द्र)भोजपुरले सरकारसँग  बाँदर आतंक  नियन्त्रणमा पहल गर्न माग गरेको छ । माओवादी केन्द्रले जिल्ला   प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउदै सरकारलाई बाँदर आतंक नियन्त्रणमा पहल गर्न माग गरेको हो  । बाँदरको कारण स्थानीयको जनजीवन क्रसितसँगै कष्टकर बनेकोले सरकारले नियन्त्रण ध्यान दिनु...

  • पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

    भोजपुर, ११ फागुन । भोजपुरमा पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता- २०७९ शुरु भएको छ । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन गरिएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।स्थानीय टुडीखेलमा सञ्चालन हुने प्रतियोगिता यहि आइतबार सम्म सञ्चालन हुने जिल्ला फुटबल संघ भो...

  • पौवादुङमाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट विस्तार 

    भोजपुर, ९ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ ओटा सामुदायिक विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट सामग्री वितरण गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधि मैत्री शिक्षा दिनको लागि इन्टरनेट सामग्री वितरण गरिएको हो । नेपाल दुरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिका बीच भएको सम्झौता अनुसार यहाँका विद्यालयमा इन्टरनेट ...