• गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

    गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। अञ्जलीको विवाह ११ ...

  • एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति

    काठमाडौं : एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०-५० को हिस्सेदारी र विध...

  • मोरडको गछिया पुलमा बम , डिस्पोजल टोली नपुग्दा स्थानियहरू आक्रोशित

    मोरड,४ वैसाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरडको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा शंकास्पद बस्तु फेला परेपछि बम रहेको आशंकामा यातायात अबरुद्ध बनेको छ । बम रहेको हल्लाका कारण मंगलबार विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएको छ । सो स्थलमा प्रहरीको उपस्थिति रहेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आईनसकेको र सो...

  • बजेटको आधा रकम बेरुजु, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो

    प्रचलित कानुन् उल्लंघन गरी मुलुकको ढकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ खर्ब रुपैयाँ पुगेको छ । गत बर्ष २०७३, ७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ खर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालय स्रोतले उपलब्ध गराएको बार्षिक प्रतिवेदनअनुसार यो बर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम बृद्धि भएको छ । यस पटक स्थानीय तह गाउँ...

  • एकीकृत पार्टीमा कस्तो हुन्छ दुई अध्यक्षको हैसियत

    काठमाडौं । एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता...

  • प्रदेश १ को सरकारले थाल्यो बजेट तयारी

    विराटनगर । प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५र७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेशमा कर प्रणालीको अवस्था, व...

  • यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

    काठमाडौं । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो ( केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार  तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् । संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्...

  • बलात्कृतकै दोष

    परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो। घरमा एक्लै रहेकी कौशिलाको मुटुले ठाउँ छोड्यो । उनी बोल्न सकिनन् । केहीबेरपछि ढोका फोडेर एकजना भित्र छिरे । बाहिर अरू धेरै जनाको आवाज सुनिन्थ्यो । घर खानतलासी गर्दै माथिल्...

  • मेयरविरुद्ध ५ जना वडाध्यक्ष अनशनमा

    सर्लाहीको बलरा नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी पश्चात रिले अनशनमा बसेका वडा अध्यक्षसहितका स्थानीय । तस्विर, टंक क्षेत्री, नागरिकबाट मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् । मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति ...

  • देशैभर विप्लवको खोजी

    काठमाडौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ । एक महिना पहिले जिल्ला अदा...