• महानगरका जनप्रतिनिधिको तलब १२ करोड

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ । उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बिमा र खाजाखर्...

  • पानीमा पनि भ्याट लगाउने नगरपालिका

    लललितपुर । गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्ध...

  • बेरोजगारलाई चार महिना रोजगारी, नसके भत्ता

    काठमाडौं, ८ असार । सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा ...

  • अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

    विराटनगर । घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो । उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्र...

  • बालबालिका भोकभोकै विद्यालय

    हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका ...

  • प्रदेशको नाम र राजधानीमा यस्तो विवाद

    काठमाडौं । आजको नयाँ पत्रिका दैनिकमा प्रदेशको नाम र राजधानीमा अन्योल शिर्षकमा पहिलो पृष्ठमा यो समाचार छापिएको छ । समाचार अनुसार, अहिलेसम्म प्रदेश ६ र प्रदेश ४ ले मात्र नाम र राजधानी टुंगो लगाएको छ । प्रदेश १ प्रदेश सभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । ...

  • मालपोत अधिकृतसहित १० जनालार्ई जेल

    काठमाडौं । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको ...

  • एनजीओहरु नाफामुखी भए, नियन्त्रण गर्छौः मुख्यमन्त्री राई

    विराटनगर ५ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा कार्यरत अधिकाश गैरसरकारी संस्थाहरु नाफा कमाउने उदेश्यका साथ केन्द्रित हुदाँ जनताको मन जित्न नसकेको बताए । मुख्यमन्त्री राईले अब जनताको मन जित्ने गरी काम नगर्ने त्यस्ता गैरसरकारी संस्थाहरुलाई प्रदेश सरकारले चाडै कानून निर्माण गरी अनुगमन र नियन्त्रणको पहल था...

  • दोलखाको लादुकमा जीप दुर्घटना, २ को मृत्यु, ८ घाइते

    २८ जेठ चैत । दोलखाको लादुकमा आइतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । ...

  • शिक्षक टिकाउन आलुखेती

    निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ । पातारासी गाउँपालिका–७, पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । पाँच रोपनीमा आलखेती गरिएपछ...