भोजपुर, १५ जेठ ।
सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड बजेट विनयोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु नौ अर्ब १३ करोड बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि बजेट घटाइएको छ ।
श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती











तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

-
पौवादुङमाका उत्कृष्ट काम गर्ने चार कर्मचारी र एक स्वयमसेविका नगदसहित सम्मानित, ५४ स्वयमसेविकालाई सामग्री हस्तान्तरण
-
टेम्केमैयुङद्धारा पर्यटन नीति र लोकल मदिरा उत्पादन, विक्री तथा नियन्त्रण सम्बन्धि विधेयक पारित
-
सगरमाथा वृक्षारोपण महाअभियान कार्यक्रम अन्तर्गत भोजपुरमा ७० बिरुवा रोपण
-
डिभिजन वन कार्यालयद्धारा कबुलियती वन समूहलाई १८ हजार ९२३ फलफूलका बिरुवा वितरण
-
सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत टेम्केमैयुङमा लालिगुराँस रोपण
-
पौवादुङमामा बृहत् शैक्षिक भेला सम्पन्न : ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणा
-
असक्त संरक्षकका कारण घरमै पुगेर ममतालाई नागरिकता वितरण
-
षडानन्दद्धारा किसानलाई २७३ मिनी टिलरसँगै कृषि औजार वितरण
-
टेम्केमैयुङ गाउँपालिकाको तेस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
-
बालश्रममुक्त अभियानमा उत्कृष्ट कार्य : पौवादुङमा गाउँपालिका राष्ट्रियस्तरमै सम्मानित










