खोटाङ्गमा आगलागी, एक घाइते


खोटाङ्ग, ९ फागुन ।
खोटाङको रावाबेसी गाउँपालिका ३ लामिडाँडामा आगलागीमा परी एक महिला घाइते भएकी छिन् । वुधवार धन बहादुर सार्कीको घरमा आगलागी हुँदा उनकी श्रीमती रत्नमायाँ सार्की घाइते भएकी हुन् ।

 

आगोले शरिरको तल्लो भाग पूर्ण रुपमा जलेको सार्कीलाई उपचारकोलागी काठ्मान्डौ लैजाने तयारी भइरहेको छ भने आगलागीबाट १२ लाख ५६ हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको विमान स्थल सुरक्षा गार्ड लामिडाँडाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार