भोजपुर, ३० कार्तिक । भोजपुरको टक्सारमा राप्रपा नेपालका पूर्व अध्यक्ष केशर बहादुर श्रेष्ठ र नेपाली कांग्रेसका ईश्वर कार्की सहित २० एमालेमा प्रवेश गरेका छन् । आज एक चुनावी कार्यक्रमका विच एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश सभाका तर्फ भोजपुर (ख) का उमेद्धार शेरधन राईले उहाहरुलाई स्वागत गर्नू भएको युवा संघ नेपाल भोजपरका...
TOP-2
-
-
भोजपुरमा राजेन्द्र भर्सेस अजम्बर: फेरि उठेदैछ जातिय राज्यको बहस ..
भोजपुर । अन्य जिल्लामा समृद्धिको बहस भइरहेको बेला भोजपुरमा फेरि एकपटक पहिचान र जातिय राज्यको बसहले पनि प्रवेश पाएको छ । भोजपुरको प्रदेशसभा सदस्यको निर्वाचनको लागि भोजपुर क्षेत्र न. १ मा पूर्व सहयोद्धा हालका विपरित ध्रुवका नेताहरुको उम्मेदवारीसँगै यो मुद्दाले बसह पाएको हो । भोजपुर क्षेत्र न.१ मा वाम गठबन्धन र लोकतान...
-
शेरधन राई लक्षित बम आक्रमन प्रति एमालेको आपत्ती, सरकारले आवश्यक सुरक्षा उपलब्ध नगराएको आरोप
काठमाडौं २२ कात्तिक। भोजपुर(ख) का उमेद्धवार शेरधन राईलाई लक्षित गर्दै आज विहान भएको वम प्रहार प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति प्रकाशित गरेर आक्रमणको घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको बताएका हुन् । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमण सिंगो...
-
भोजपुरको कोटमा शेरधन राई चढेको गाडीमा बम प्रहार, राईका अंग रक्षक घाइते
भोजपुर २८ कात्तिक । चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउपालिकाको गोगने तर्फ जार्दै गरेको पुर्व मन्त्री तथा प्रदेश सभा तर्फ भोजपुर (ख) उमेदवार शेरधन राई चढेको गाडी माथी भर्खरै वम प्रहार भएको छ । टेम्के मैयुङ गाउँपालिका वडा नम्बर– ६ कोट गुम्बा नजिकै राई चडेको बा १५ च ५६०८ नम्बरको गाडीमा बम प्रहार भ...
-
भोजपुरमा यसरी सम्पन्न भयो मनेरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा किशोरीहरुको संरक्षण समिक्षा कार्यक्रम
भोजपुर २६ कार्तिक । बालाबालिका माथी हुने हिंसा न्युनिकरणका लगाी समाजमा हुने विभिदलाई अन्त्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आज पलान इटरनेनल नेपाल फिल्ड अफिस विराटनगरको सहयोगमा जिल्ला बाल कल्याण समिति भोजपुरले आयोजना गरेको मनोरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा किशोरीहरुको संरक्षण समिक्षा कार्यक्रमक...
-
भोजपुरमा गठवन्धको कारण प्रतिस्पर्धा कडा, यस्तो छ मतको आकलन ..
भोजपुर, २५ कार्तिक । यस पटकको मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा भोजपुरमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचनमा दलहरुले एक आपसमा तालमेल गरेसंगै प्रतिस्पर्धा निकै कडा हुने देखिएको हो । विगतमा भएका निर्वाचनको मत परिणाम हेर्दा भोजपुर जिल्लामा एमालेको वर्चसो देखिन्छ । २०६४ सालमा भएको पहिलो ...
-
वैकुण्ठेमा वामगठवन्धनको चुनावी आमसभा सम्पन्न (फोटो फिचर सहित)
भोजपुर २३ कात्तिक । निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले विहीवारबाट संयुक्त चुनावी आम सभा शुरु गरेको छ । गठवन्धनले भोजपुरको दक्षिणी रामप्रसाद राई गाउँपालिकाको केन्द्र वैकुन्ठेको चिलाउनेटार बाट आमसभा शुरु गरेकोे हो । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस...
-
खोटाङमा गरिबका लागि छानो कार्यक्रम लागु
खोटाङ, २० कार्तिक । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको छ । आर्थिकरुपमा छानो हाल्न नसक्ने नगरबासीलाई लक्ष्यीत गर्दै नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको हो । छाना हाल्न नसक्दा चित्रा र प्लाष्टिकको छाना लगाएका परिवारलाई लक्ष्यीत गरेर नगरपालिकाले गरिबका लागि छानो कार्य...
-
भोजपुरमा युवक मृत फेला
भोजपुर, १५ कात्तिक । भोजपुरको उत्तरी साल्पा सिलिछो गाउँपालिका–४ खाट्म्मा बस्ने १८ बर्षिय धिरज राई वुधवार मृत अवस्थामा भेटिएका छन् । उनलाई स्थानियले बुधबार विहान सोही ठाउँको बेङखुवा खोलाको पानी मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा प्रहरी चौकी दोभानेबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीक...
-
भोजपुरमा वाम गठवन्धन द्धारा चुनावि प्रचार प्रसारलाई तिव्रता
भोजपुर १४ कार्तिक वाम गठवन्धनले टेम्के मैयुङ्ग गाउपालिका स्तरिय संयुक्त कार्यकर्ता भेला गरेको छ । मंसिर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई प्रभावकारी बनाई सक्तत रुपमा अगाडी वढाउन कार्यक्रम गरिहेको हो । भेलाले आफ्ना उमेदवारलाई भारी वहुमतले विजयी गराउनको लागि दुवै पार्टी कार्यकर्ता निर्व...












