• नेकपा एमाले भोजपुरको आठौं जिल्ला अधिवेशनको लोगो सार्वजानिक

    भोजपुर, १७ पौष । नेकपा एमाले भोजपुरले आठौं जिल्ला अधिवेशनको आधिकारीक लोगो सार्वजानिक गरेको छ ।“दक्षिण पन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं जबजको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौं।” भन्ने मुल नाराका साथ यहि पौष २३ र २४ गते जिल्ला सदरमुकाम भोजपुरमा सम्पन्न हुने अधिवेशनको लोगो सार्वजानिक गरिएको नेकप...

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा रेग्मी

    भोजपुर, ११ पौष । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको अध्यक्षमा ध्रुवराज रेग्मी सर्वसम्मत चयन भएका छन् । संगठनको १३ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा खुल्ला उपाध्यक्ष हर्कराज राई, महिला उपाध्यक्ष सरस्वती राई,सचिव विष्णुकुमार राई र कोषाध्यक्ष तिरविक्रम दाहालसहित ३४ सदस्य कार्यसमिति चयन गरेको हो । नव निर्वाचित समि...

  • प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न ७ बजेदेखि मतदान

    विराटनगर, ७ पौष । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको । निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति स...

  • एमाले भोजपुरको आठौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने

    भोजपुर, ७ पौष । नेकपा एमाले भोजपुरको आठौँ जिल्ला अधिवेशन आगामी पौष २३ र २४ गते हुने भएको छ । बुधबार एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा तथा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आथित्यतामा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अधिवेशनलाई भव्य...

  • खेलक्षेत्रबाट नै खेलाडीको भविष्य उज्वल बनाउँछौँ : एमाले नेता शेरधन राई

    भोजपुर, २ पौष । प्रदेश १ का पूर्वमुख्यन्त्री तथा एमाले नेता शेरधन राईले खेल क्षेत्रबाट नै खेलाडीको भविष्य उज्वल बन्ने बताएका छन् । संघीयता कार्यान्वयन भएपछि तीन तहको सरकारको प्राथमिकतामा खेल क्षेत्र रहेकोले खेलाडीहरुको उज्वल भविष्यसँगै देशको विकासमा समेत योगदान गर्न सकिने उनले बताएका हुन् । विहिबार आमचोक गाउँपालिकामा भ...

  • पौवादुङमा गाउँपालिकामा विद्यालय स्तरिय तथ्याङ्क व्यवस्थापन तालिम शुरु

    भोजपुर, २९ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिकामा चार दिने विद्यालय स्तरिय तथ्याङ्क व्यवस्थापन तालिम शुरु भएको छ । विद्यालयको लेखा प्रणाली तथा रेकर्डहरुलाई व्यवस्थित बनाउने उद्धेश्लयले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘ हामीले सवल र सक्षम गाउँपालिका बनाउने अभियानका स...

  • सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराँती

    भोजपुर, २४ मंसिर । नेकपा माओवादी केन्द्रको हुन लागिरहेको प्रदेश १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँतीको समेत उम्मेदवारी रहनसक्ने बताएका छन् । प्रदेश पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न नसके बलियो पार्टी निर्माण गरि देश र जनताको सेवा गर्ने संकल्पसहित अध्यक्षमा उम्मेदवारी रहनसक्ने संकेत गरेका ...

  • भोजपुरमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि अन्तरक्रिया

    भोजपुर, २० मंसिर । जिल्लामा लागुऔषध नियन्त्रण तथा रोकथामको विषयमा अन्तरक्रिया गरिएको छ । लागुऔषध प्रयोग कर्ताहरुको संख्या बढेसंगै त्यसको नियन्त्रणमा जिल्लाका औषधी पसल तथा बस व्यवसायीहरु संग अन्तरक्रिया गरिएको हो । औषधी पसलहरुबाट बिना पूर्जी औषधी खरिद गरी लागु औषधको रुपमा गलत ढंगले प्रयोग गर्ने गरेकाले त्यसको नियन्त्रण ...

  • घरेलु भोजपुरद्धारा दिङला बजारका पसलहरुको छड्के अनुगमन

    भोजपुर १९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले षडानन्द नगरपालिकाको दिङला बजारका पसलहरुको छड्के अनुगमन गरेको छ । शनिवार दिङला बजारमा रहेका किराना पसल, कस्मेटिक पसल, मासु पसल, हार्डवयर, ईलेक्ट्रोनिक्स, लगाएका पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा करिव ३० हजार बरावरको आर सि डिउ, पापड, कोकाकोला लगाएतका म्य...

  • भोजपुरमा ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

    भोजपुर १७ मंसिर । भोजपुरमा ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुले राज्यबाट उचित ढंगले सेवा, सुविधा नपाएको गुनासो गरेका छन् । राज्यले आपङगता भएकाहरुलाई १० प्रकारमा बर्गीकरण गरेर सेवा सुविधा दिने घोषणा गरेको भएपनि कतिपय सेवा, सुविधाबाट अझै बाहिर रहेको उ...