• पब्लिक अडिटमा पास भएकालाई मात्र एमालेको नेतृत्व : एमाले नेता शेरधन राई

    भोजपुर, २० बैशाख । नेकपा (एमाले) स्थानीय कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पब्लिक अडिटमा पास भएकाले मात्र एमालेको नेतृत्व पाउने बताउनु भएको छ । नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै राईले यस्तो बताउनु भएको हो । राईले भोजपुर जिल्लाको हकमा एमालेको लोभलाग्दो इतिहास रहेकोले त्यसलाई कायम र...

  • एमाले भोजपुरको नवौं जिल्ला अधिवेशनको खुल्ला शत्र सम्पन्न

    भोजपुर, २० बैशाख । नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशनको खुल्ला शत्रको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति एमाले केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापाले (बादल) उद्घाटन गर्नु भएको हो । अधिवेशनबाट एमाले भोजपुरको नयाँ कमिटी चयन हुनेछ । नयाँ कमिटी चयनको ...

  • सांसद वान्तावाद्धारा भोपुरका अग्नि पीडित दश परिवारलाई सहयोग रकम हस्तान्तरण

    भोजपुर, १८ बैशाख । भोजपुरका दश परिवार अग्नि पीडितलाई नगद रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई विदेशमा रहेका नेपालीबाट संकलित रु.दुई लाख ८३ हजार ८१० रुपैँया हस्तान्तरण गरिएको हो । गत चैत ३ गते भएको भोजपुर नगरपालिका १२ टक्सारका पाँच परिवार र बैशाख ११ गते भोजपुर नगरपालिका ८ पोखरेका पाँच परिवार अग्नी पीडितलाई प्रतिपरि...

  • सांसद वान्तावाद्धारा भोपुरका अग्नि पीडित दश परिवारलाई सहयोग रकम हस्तान्तरण

    भोजपुर, १८ बैशाख । भोजपुरका दश परिवार अग्नि पीडितलाई नगद रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई विदेशमा रहेका नेपालीबाट संकलित रु.दुई लाख ८३ हजार ८१० रुपैँया हस्तान्तरण गरिएको हो । गत चैत ३ गते भएको भोजपुर नगरपालिका १२ टक्सारका पाँच परिवार र बैशाख ११ गते भोजपुर नगरपालिका ८ पोखरेका पाँच परिवार अग्नी पीडितलाई प्रतिपरि...

  • रामप्रसादराई गाउँपालिकाद्धारा भोजपुरका कैदीबन्दीलाई सोलार सेट हस्तान्तरण

    भोजपुर, १७ बैशाख । जिल्ला कारागार कार्यालय भोजपुरका कैदीबन्दी रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ कारागारमा रहेका कैदीबन्दीको सहजताको लागि गाउँपालिकाले सोलार सेट वितरण गरेको हो । विद्युत् अवरोध भएको समयमा वैकिल्पिक श्रोत लागि गाउँपालिकाले रु.७० हजार बराबरको सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष थ...

  • षडानन्द र साल्पासिलिछोका एक हजार बढीको निःशुल्क उपचार

    भोजपुर, १४ बैशाख । गरिवीका कारण उपचारबाट बन्चित भोजपुरको उत्तरी क्षेत्रमा रहेका दुई स्थानीय तहका एक हजार बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । दिङलाको महात्मा गान्धी मेमोरियल अस्पतालमा भएको शिविरबाट विभिन्न रोगबाट ग्रसित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विभिन्न रोगको विषेशज्ञ डा...

  • चार लाख बढी ब्यक्तिगत लगानीमा अन्नपूर्णमा प्रतिक्षालय निर्माण

    भोजपुर, १३ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णको स्वास्थ्य चौकीमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । ब्यक्तिगत चार लाख आठ हजार लागतमा निर्माण भएको (विष्णु विसौनी) प्रतिक्षालयको विष्णुदेवि बान्तावाले स्वास्थ्य चौकी अन्नपूर्णलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । छोराहरु रामकाजी बान्तावा, नेत्र...

  • भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर दिङ्लामा बैशाख १३ गते निशुल्क स्वास्थ्य शिविर

    भोजपुर, ५ बैशाख । भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर षडानन्द नगरपालिका केन्द्र दिङ्लामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको...

  • पेस्तोल र नगदसहित भोजपुरमा एक जना पक्राउ

    भोजपुर, ३ बैशाख । भोजपुरमा एक थान पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ३७ बर्षीय सुुमित भनिने सुमत परियारलाई षडानन्द नगरपालिकाबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेको परियारलाई प्रहरी सोमबार पत्रकारसम्मलेन गरेर सार्वजनिक गरेको छ । प्रहरीले परियारको साथबाट म्यागज...

  • छैटौँ संस्करणको ४० किलोमिटर मुन्दुम ट्रेल रेस शुरु

    भोजपुर, ३ बैशाख । छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस शुरु भएको छ । सोमबार भोजपुरको बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलोमिटर रेस शुरु भएको हो । दौड प्रतियोगितामा ९४ पुरुष र २७ महिला गरी एकसय २१ जनाले सहभागिता जनाएको आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा...