• बम प्रहार पछि भोजपुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थामा कडाई, यस्तो सुरक्षा रणनिति ..

    भोजपुर, २९ कात्तिक । पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडिमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ । मंगलवार विहान जिल्ला प्रहरी कार्यालय भोजपुरमा भएको छलफलपछि राजनैतिक दलको कार्यक्रम र उमेदवारको सुर...

  • बम प्रहारको भोजपुरका दलहरुद्धारा भत्सना

    भोजपर,२९ कार्तिक । भोजपुरको कोटमा मंगलवार वाम गठवन्धनका भोजपुर (ख)का उमेद्धवार पुर्व सञ्चार मन्त्री एंव एमाले पोलिटव्युरो सदस्य शेरधन राई चढेको गाडीमा भएको वम प्रहारको भोजपुरका राजनैतिक दल तथा उमेद्धवारहरुले भत्सना गरेका छन् । मंगलवार दल तथा उमेदवारहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका हुन् । ...

  • खोटाङमा मुढोले टाउकोमा हिर्काउँदा एकको मृत्यु

    खोटाङ, २८ कार्तिक । खोटाङमा रुखको मुढोले टाउकोमा हिर्काउँदा उदयपुरका एक किशोरको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थाप...

  • कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप, मंसिर ४ सम्म बुझाउन पाइने

    भोजपुर २८, कात्र्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सोमबार एउटा सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो । शैक्षिक सत्र २०७४/७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्त सम्म र दोब्बर शुल्क तिरेर कार्तिक १५ ...

  • संखुवसभामा बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुस पर्यो

    भोजपुर २८ कात्र्तिक । संखुवसभामा बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतन...

  • भोजपुुरमा यसरी तात्तदैछ बाम गठबन्धनको चुनावि माहोल

    भोजपुर २६ कार्तिक । मंसीर १० गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको मिति नजिकीए संगै भोजपुरमा पनि राजनितिक दलहरुले चुनाव कन्द्रित कार्यक्रमलाई तिव्रता दिएका छन् । निर्वाचनको प्रचारका लागि दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा चुनावी कार्यक्रममा व्यास्त रहन थालेका हुन । यस अघि गाउँपालिका र नगरपालिका स्तरीय संयुत्त...

  • भोजपुरमा मतदाता शिक्षा कार्यक्रम शुरु

    भोजपुर २५ कात्तिक । जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्वाचनको तयारी तिव्र रुपमा भईरहेको जनाएको छ । शनिवार निर्वाचनलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा राजनितिक दल तथा सञ्चारकर्मीसंग भएको छलफल कार्यक्रम मार्फत कार्यालयले यस्तो जानकारी दिएको हो । शनिवारबाट मतदता शिक्षा कार्यक्रम शुरु भएको कार्यालयको भनाई छ । जिल्ल...

  • भोजपुरमा गठवन्धको कारण प्रतिस्पर्धा कडा, यस्तो छ मतको आकलन ..

     भोजपुर, २५ कार्तिक ।  यस पटकको मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि  निर्वाचनमा भोजपुरमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचनमा दलहरुले एक आपसमा  तालमेल गरेसंगै प्रतिस्पर्धा निकै कडा हुने देखिएको हो । विगतमा भएका निर्वाचनको मत परिणाम हेर्दा भोजपुर जिल्लामा एमालेको वर्चसो देखिन्छ । २०६४ सालमा भएको पहिलो ...

  • ट्याक्टरको ठक्करबाट धनकुटामा एक जनाको मृत्यु

    भोजपुर, २५ कात्र्तिक धनकुटामा सडक दुर्घनामा परि एक जनाको ज्यान गएको छ । साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शुक्रवार राती ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ४८ बर्षीय शुक्रबहादुर याख्खाको ज्यान गएको हो । डुम्रेबाट पराल लिएर मुलघाट तर्फ आउँदै गरेको मे.१ त. ५९७ नम्बरको ट्याक्टरको ठक्करबाट याख्खाको ज्यान गएको धनकुटा ...

  • कृषि योजनाहरुको अनुगमन

    भोजपुर २४, कात्तिक। जिल्लाका विभिन्न ठाँउमा जिल्ला कुर्षी विकास कार्यालय भोजपुरले सञ्चालन गरेको बहुपक्षीय योजनको आज अनुगमन तथा मुल्याङमन गरीएको छ । अनुगमनकै क्रममा भोजपुर नगरपालिका - ४ दावाँमा रहेको विभिन्न जातको बालिनालीको लगाएतको अनुगमन गरिएको हो । अनुगमन पश्चात वुज वुद्धि कुर्षी सहकारीले आयोजना गरेको कार्यक्रममा ब...