अनेमा संघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई


भोजपुर, २४ फागुन । अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षमा ज्योत्सना राई निर्वाचित हुनु भएको छ । बुधबार भएको दोस्रो जिल्ला अधिवेसनबाट राई सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । संघको उपाध्यक्षमा निर्मला राई र मेरिका राई चयन हुनु भएको छ भने सचिवमा अनिता राई, उपसचिव, विनिता राई र कोषाध्यक्षमा संगिता कडेल चौहानसहित ३१ सदस्य जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार