सिरहा । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ ।धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ
सिरहामा करेन्ट लागेर युवकको मृत्यु

-
वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु
-
हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश
-
अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित
-
रामप्रसादराई गाउँपालिका गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न , ४६ करोड ७४ लाख बढीको बजेट पारित
-
टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश
-
षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति : पौवादुङमाले ल्यायो बाँदर बन्ध्याकरण कार्यक्रम
-
उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमः पौवादुङमाका महिला लक्षित २१ फर्मलाई ६० लाखको कार्यक्रम





















