• दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

    धरान । नेपालकै प्रमुख शक्तिपीठमध्ये धरान १४ विजयपुरमा रहेको दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड लागेको छ । प्रदेश नं। १ कै धार्मिक महत्व बाकेको यस मन्दिरमा नेपाल अधिराज्यभरिमात्र हैन भारतका केही स्थानबाट समेत बोका बलि दिन आउने गरेका छन् । असत्यमाथि सत्यको विजय भएको पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार देश तथा विदेशबाट...

  • भोजपुरमा मलामीबाट फर्कदा ग्याङ फाइट, दुई घाइते

    भोजपुर, १३ असोज । भोजपुरमा मलामी गएर फर्केका दुई समुह बीच कुटाकुट भएको छ । षडानन्द नगरपालिका १३ वोयाको पातालमा भएको ग्याङ फाइटमा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ । कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार साझँ ७...

  • विप्लब समुहका भोजपुर सेक्रेटरी बम विष्ट पक्राउ

    भोजपुर, ५ असोज । नेत्रविक्रम चन्द विप्लव समुहका भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार वि...

  • कोरली बाछीबाट दैनिक ५ लिटर दूध

    उर्लाबारी । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ । आफैले पा...

  • देशभर ९४ डीएसपीको सरुवा (सूचीसहितं)

    काठमाडौं । नेपाल प्रहरीका देशभर ९४ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी० सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहर...

  • विश्वकै ठूलो नितम्ब भएकी मोडल…

    दुनियाँमा मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् रु कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हिप बढाउने शौख । आज हामी तपाइँलाई एकजना स्विडिस मोडेलको बारेमा बताउँदैछौँ जसको फिगर देख्दा तपाइँ छक्क पर्नुहुनेछ । आखिर यी मोडेलले के गर्न चाहन्छिन ? नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाड...

  • जहाँ गोरो बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ..

    हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् । तर भारतको एउटा टापुमा त्यस्तो छैन । जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ । अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ । जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि काल...

  • सिन्धुपाल्चोकमा दियो गोरुले दूध

    सिन्धुपाल्चोक । मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्...

  • केरा देखाएको आरोपमा युवक गिरफ्तार

    हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग ...

  • यी हुन् विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स, यस्तो सेवा पनि दिन्छिन पुरुष बिरामीलाई

    ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ । त्यसको कारण भने अचम्मको छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले ...