यी हुन् विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स, यस्तो सेवा पनि दिन्छिन पुरुष बिरामीलाई


ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ । त्यसको कारण भने अचम्मको छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् ।

विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।

इन्सटाग्राममा उनका फ्यानहरुको बाढी नै छ । ब्रिटिस अनलाइन साइट द सन, डेलीमेललगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् । हेर्नुहोस् उनका केही तस्बिरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार