देशभर ९४ डीएसपीको सरुवा (सूचीसहितं)


काठमाडौं । नेपाल प्रहरीका देशभर ९४ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी० सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार