• भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा ३४ वर्षीय युवकको मृत्यु

    भोजपुर, १७ चैत । भोजपुरको पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइ«ोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । प्रमुख चन्दले भने,‘...

  • भोजपुर ठुलोदुम्माका युवा सरोजले दिए, वडालाई ४ रोपनी जग्गा

    भोजपुर, १६ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाका–६ ठुलोदुम्माका एक युवाले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दिएका छन् । स्थानीय युवा सरोज चामलिङ राईले करिब ५ लाख मुल्य बरावरको जग्गा वडा कार्यालयलाई निःशुल्क दिएका हुन् । राईले आफ्नो आमा रणवति राईको नाममा रहेको ४ रोपनी जग्गा वडा कार्यालयलाई पास गरिदिएको जानकारी दिए...

  • मौरीपालक कृषकले पाए सात दिने व्यवसायीक तालिम, पौवादुङमामा ७७ घार मौरी वितरण गरिदै

    भोजपुर, १५ चैत । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई सात दिने व्यवसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नु पूर्व उनीहरुलाई व्यवसायिक तालिम दिएको हो । यस वर्ष मौरीपालनको लागि छनौटमा परेका गाउँपालिका भित्रका २८ जना कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले...

  • नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान तथा सिप विकास कार्यक्रम सम्पन्न

    भोजपुर १४ चैत्र ।नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट काम गर्ने २० जना एजेन्सी म्यानेजर तथा व्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भोजपुर शाखामा सवै भन्दा राम्रो काम गरेकोमा नवराज श...

  • सिन्धुलीका एसपी तिम्सिना ३ महिना नबित्दै प्रधान कार्यालय तानिए

    काठमाण्डौँ, १३ चैत। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो ।पटक-पटक विवादमा आएकोले एसपी तिम्सि...

  • (माओबादी केन्द्र) भोजपुरकोे वैठक सम्पन्न, भुगोलको जिम्मेवारी टुङ्ग्यायो ।

    भोजपुर, १३ चैत्र । नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला कमिटी भोजपुरले पार्टीको वैठक सम्पन्न गरी संगठनिक जिम्मेवारी समेत टुङ्गो लगाएको छ । अदालतले (नेकपा) लाई पुर्ववत अवस्थामा फार्काएपछि १० र ११ गते माओबादी केन्द्रले जिल्ला पार्टी कार्यलय भोजपुरमा जिल्ला कमिटी वैठकको आयोजना गरेको हो । भुगोलको जिम्मेवारी ट...

  • टेम्केमैयुङ गाउँपालिकामा आपङगता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न-फोटो फिचर

    भोजपुर ११ फागुन । स्थानीय सरकारको पहलमा आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसंगै स्थानीयलाई लाभ पुगेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आपाङगता भएका स्थानीयलाई लक्षित गरेर शिविर सञ्चालन गरेपछि स्थानीय हर्षित भएका हुन् । भौगोलिक विकटता तथा अन्य विविध कारणले स्वास्थ्य सेवाबाट बन...

  • भोजपुरको ओख्रेमा मिलको फित्तामा सल बेरिएर महिलाको मृत्यु

    भोजपुर, १ चैत । मिलको फित्तामा सल बेरियर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको विद्युतीय मिलमा धान कुटाउने क्रमम...

  • भोजपुरमा टाँगियो एमालेको बोर्ड

    भोजपुर, २५ फागुन । सर्वोच्च अदालतको फैसलापछि भोजपुरमामा नेकपाको साइन बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टाँगिएको छ। आज दिउँसो टुडीखेलमुनी रहेको साविकको नेकपाको पुरानो कार्यालयमा नेकपा एमालेको नयाँ साइन बोर्ड टाँगिएको हो। सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै भोजपुरमा साविक एमालेका का...

  • पौवादुङमामा पाठेघर तथा आपङगता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर -भिडियो सहित !

    भोजपुर, २५ फागुन । आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेपछि भोजपुरको दुर्गम क्षेत्रका स्थानीयलाई लाभ पुगेको छ । पौवादुङमा गाउँपालिकाले आङ खस्ने समस्या भएका महिला र विविध कारणले आपाङगता भएका स्थानीयलाई लक्षित गरेर ६ दिने शिविरको सञ्चालमा ल्याएको हो । गाउँपालिकाले विगतका वर्षहरुबाट नै...