• धनकुटामा भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

    धनकुटा, १७ पौष । प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले आज बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो । ...

  • पाँच अस्पतालविरुद्ध ठगीमा मुद्दा चलाउन प्रहरीलाई पत्राचार, कुन कुन परे लिस्टमा ?

    काठमाण्डौ १७ पौष । स्वास्थ्योपचारका लागि आउने विरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ । विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल ...

  • शहरी विकासमन्त्री दिलनाथ गिरी बर्खास्त यस्तो छ कारण !

    काठमाडौं, १७ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् । राप्रपाले गिरीलाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि देउवाले उनलाई मन्त्री पदबाट हटाएका हुन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइइको छ ।...

  • काँग्रेसमा विबाद चुलीयो, यस्तो छ कारण

    काठमाडौं १७ पौष । प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसको ‘लज्जास्पद’ हारपछि सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट दवाव दिन थालिएको छ । पार्टीको विपक्ष खेमाले उनको नेतृत्व क्षमता माथि नै प्रश्न उठाएको छ । काँग्रेसका केही नेताले निर्वाचनको समीक्षाको लागि केन्द्रीय कार्यसमिति, महासमिति बैठक र विशेष महा...

  • ९० लाख हर्जना तिर्न नसक्दा साउदी जेलमा

    काठमाण्डौ १७ पौष । माई नगरपालिका–४, इलामकी ३० वर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ वर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिइरहेकी छन् । साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ वर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छन् । साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ व...

  • भोजपुरे गणेश रसिकलाई ‘भोजपुर प्रतिभा सम्मान ’

    काठमाडौं १७ पौष । वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार प्रदान’ प्रदान गरिने भएको छ । बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०१७ को यो सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ...

  • धनकुटाको भेडेटारमा छैठौ फुड फेष्टिवल शुरु

    धनकुटा, १६ पौष ।  अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । फेष्टिवल उद्घाटन गर्दै सांसद राईले भेडेटारलाई प्रदेश नं १ को...

  • भोजपुरका जीराधन विदेश पठाइदिने वाहनामा, ४२ जनाको ७० लाख लिएर वेपत्ता..

    भोजपुर,१७ पौष । भोजपुरको टेम्केमैयुुङ्ग गाउँपालिका –२ छिनामखुका जीराधन राईले विदेश पठाइदिन्छु भन्दै ४२ जनाबाट लाखौं रुपैयाँ लिएर भागेका छन् । राईले विभिन्न जिल्लाका ४२ जनाबाट ७० लाख रुपैयाँ लिएर भागेका हुन् । उनले ४२ जनासँग प्रतिव्यक्ति एकलाख देखि तीन लाख रुपैयाँसम्म पैसा लिएको पीडितले बताएका छन् । राईले भोजपुर, खोटाङ...

  • भोजपुरबाट धरान पुग्ने विरामीको खर्च २९ हजारले घट्यो, यस्तो छ कारण !

    भोजपुर, १७ पौष । भोजपुर – धरान ट्याक्सी सञ्चालनमा आएसंगै जिल्ला अस्पतालबाट रिफर भएका विरामीलाई राहत मिलेको छ । धरान सम्म उपचारका लागि २५ देखि ३० हजार रुपैया सम्म तिरेर ट्याक्सी रिजर्भ गर्नु पर्ने अवस्था रहेकोमा सर्व साधरणहरु अहिले एक हजार ५० रुपैयामा नै धरान उपचारका लागि पुग्ने गरेको वताउने गरेका छन् । सो रुटमा नियमि...

  • भोजपुरमा धानको उत्पादनमा वृद्धि, कति फल्यो यस वर्ष भोजपुरमा धान ?

    भोजपुर, १७ पौष । भोजपुर जिल्लामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३० मेटिक्टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरम...