• प्याउली घटनामा मानव अधिकार आयोगको ध्यान, भोजपुरका यस्तै अन्य घटनाको विषयमा के गर्दैछ आयोग ?

    भोजपुर, १३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले भोजपुरको विभिन्न ठाउमा भएका अपराधिक घटनाहरु विषयमा सत्य तथ्य वाहिर ल्याउन पहल गरिरहेको जनाएको छ । गत असारमा प्याउलीमा भएको तीन जना वालवालिको हत्या, दुम्माना एक वालिका माथी करणी पछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको लगाएत घटनामा आयोगले चासो लिएको मानव अधिकार आयोग उपक्षे...

  • भोजपुरको शिक्षाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो..

    भोजपुर,१२ मंसिर । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङ्गले भोजपुर जिल्लाको शैक्षिक अवस्था र शैक्षिक क्षेत्रमा मानव अधिकारको अवस्थाको वारेमा अन्तरक्रिया गरेको छ । जिल्लाको सम्रग शैक्षिक क्षेत्रमा रहेका समस्या र शैक्षिक अवस्थाको वारेमा जानकारी लिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको उपक्षेत्रिय कार्य...

  • भोजपुरमा मतपेटिका राखिएको भवनको दुई सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा,

    भोजपुर, १२ मंसिर । जिल्ला प्रसाशन कार्यालय भोजपुरले १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपेटिका भण्डार गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको २ सय मिटर आसपासको क्षेत्र क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । भण्डारण गरिएको मतपेटिकोका सुरक्षालाई ध्यानमा राख्दै चारभण्ज्याङ्ग देखि पुर्व पश्चिम २ सय म...

  • भोजपुरको सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइयो, जिल्लामा ५७ दशमलव ९ प्रतिशत मत खस्यो

    भोजपुर, १२ मंसिर । भोजपुरका सबै मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम ल्याइएको छ । जिल्लाका एक सय ४८ वटा मतदान केन्द्रका ४ सय ४४ वटै मतपेटिका आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार सम्ममा सबै केन्दका मत पेटिका ल्याइने भने पनि मौषममा आएको खरावीको कारण साल्पासिलिच्छो गाउँपालिकाका १२ वटा मतदान केन्...

  • भोजपुरका सबै केन्द्रका मतपेटिका आज वेलुका सम्म सदरमुकाम आइपुग्ने, कति छन् आउन बाँकी ?

    भोजपुर, ११ मंसिर । भोजपुर जिल्लाको सवै मतदान केन्द्रको मतपेटिका आज राती सम्ममा सदरमुकाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको १ सय ४८ केन्द्र मध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम आई सकेको भए पनि उत्तरी क्षेत्रको १२ ओटा केन्द्रको आज राती ९, १० वजे सम्ममा आई सक्ने मुख्य निर्वाचन अधिकृत हरिस...

  • भोजपुरको कुदाकाउलेमा मतपेटिकालाई लक्षित गरी बम बिस्फोट

    भोजपुर ११ मंसिर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाका विभन्न वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिका वाडा नम्वर १ कुदाकाउलेको जंगलमा बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । करिव एक बजे वम गराईको थियो । विस्फोटबाट केहि क्षती भएको छैन । बम विस्फोट पछि उच्च सुरक्षा श...

  • भोजपुरबाट २ जना नक्कली मतदाता पक्राउ

    भोजपुर ११ मंसिर । भोजपुरमा आईतबार भएको प्रदेश र प्रतिनिधि सभाको चुनाबमा अर्काको नाममा मतदान गर्न खोज्ने २ जना नक्कली मतदाता पक्राउ परेका छन्। भोजपुरको टेम्के मैयुङ्ग २ स्थित त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालय बाक्टुवा मतदान केन्द्रमा भोजपुर टेम्केमैयुङ्ग वडा – २ बस्ने २१ वर्षिय याम कुमार भुजेलले बिदेशमा रहेको आफ्न...

  • भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्मपन । कति खस्यो मत ?

    भोजपुर १० मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्ला भर ५८ प्रतिशत मत खसेको अनुमान गरिएको छ । सवै ठाउमा फोन सम्पर्क नभएकोले केहि मतदान केन्द्रको पछिल्लो जानकारी आउन बाँकी रहेका जिल्ला निर्वाचन कार्यलय भोजपुरले जनाएको छ । स्थानिय तहको निर्वाचनमा भने ६६.३१ प्रतिशत मत खसेको थियो । स्थानिय तहको नि...

  • भोजुरको सवै मतदान स्थलमा मतदान प्रक्रिया सुरु , ( यसरी सुरु भयो मतदान प्रक्रिया फोटो फिचर )

    भोजपुर, १० मंसिर । भोजपुरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ । जिल्ला भर रहेका एक सय ४८ मतदान केन्द्रमा नै मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकारी हरिसचन्द्र ईङनामले जनकारी दिए । जिल्ला भर वाट १ लाख १३ हजार ७ सय ४५ जनाले मतदान गर्दैछन् । भोजपुर नगरपालिका स्थित बोखिममा पुर्व मन्त्री कृर्पासुर ...

  • भोजपुर पनि निर्वाचनको तयारी पुरा, भोली विहान सात वजेबाट मतदान शुरु ..

    भोजपुर, ९ मंसिर । भोली हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाका सवै १ सय ४८ ओटा मतदान केन्द्रहरुमा मतदान गर्नको लागि घेरा बारा लगाएतको सम्पुर्ण कार्य सम्पन्न भएकोले विहान ७ वजेबाट मतदान शुरु हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद...