• भोजपुरमा तीन सय वढी उमेद्धवारले खर्च विवरण वुझाएनन्, कति छ ? वुझाउनेको संख्या !!

    भोजपुर, १६ पौष । भोजपुर जिल्लामा तीन सय वढी उमेद्धवारले स्थानिय तह निर्वाचनमा भएको खर्च विवरण वुझाउन अटेर गरेका छन् । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र खर्च विवरण वुझाउनु पर्ने भए पनि ६ महिना वित्दा समेत पनि उमेद्धवारले खर्च विवरण नवुझाएका हुन् । जिल्लामा उमेद्धवार वनेका मध्ये तीन सय २१ जना उम्मेदवारले हाल सम्म पनि ...

  • बैशाखमा आउने भयो सृष्टिको ‘लाहुरे’

    काठमाडौं । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित चलचित्र ‘लाउरे’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी दुर्गिश फिल्मसले यो चलचित्रलाई बैशाख २८ गते रिलिज गर्ने निर्णय गरेको हो । पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सुनिल...

  • छोरीको इन्गेजमेन्टमा ३० करोडको औँठी

    अलेक्सा डेल वास्तवमा कुनै राजकुमारी भन्दा कम छैनिन् र उनी छिटै रियल स्टेट धनाढ्य हेरिसन रेफिओसँग बिहे गर्दैछिन् । विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलका मालिक माइकल डेलकी छोरी हुन् अलेक्सा । माइकलको कुल सम्पत्ति २३ अर्ब ७० करोड डलर रहेको छ र उनी विश्वका अर्बपतिहरु को ३७ औँ नम्बरमा पर्दछन् । उनकी छोरी अलेक्सा आफैपनि एक ...

  • भोजपुर तिम्माका कमलको मलेशियामा दाइने हात गुम्यो, सहयोग गर्न आग्रह ..

    भोजपुर, १६ पौष । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –१ तिम्माका भाँगेका एक युवा मलेशियामा मेसिनले हात काट्दा गम्भीर घाइते भएका छन् । गत असोज ५ गते मलेशिया पुगेका कमल खत्रीको कम्पनीमा काम गर्ने क्रममा दाइने हात गुमेको हो । खत्रीले काम गरिरहेको (LEEKEE INDUSTRY (M) SDN BHD JOHOR) कम्पनीमा मेसिनले हात काट्न गम्भिर घाइते भ...

  • मलेसियाबाट १६ हजार नेपाली फिर्ता, यस्तो छ कारण

    मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ ।  गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनस् भर्ना रिहायरिङ कार्यक्रम सँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो । उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक...

  • सुनचाँदीको भाउ बढ्यो

    काठमाडौं, १६ पौष । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ ७ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै महं...

  • भोजपुरमा यस वर्ष १ सय ९२ मेटिक्टन अलैंची उत्पादन, यस्तो छ, अलैंचीको मुल्य

    भोजपुर १६ पौष । भोजपुर जिल्लामा यस वर्ष १ सय ९२ मेटिक्टन अलैची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ मेटिक्टन उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष एक सय ८८ मेटिक्टन अलैची उत्पादन भएको थियो । पहिल्लो समयमा यसको खेतिमा लाग्ने कृषक सख्यामा वृद्धि भएको भए पनि भर्खरै मात्र कृषकले खे...

  • जागिर छोडेका सीईओ ६ महिना ‘बेरोजगार’

    काठमाडौं, १६ पौष । अबदेखि बैंक तथा वित्तीय संस्थाका सीईओ(प्रमुख कार्यकारी अधिकृत) आफ्नो कार्यकाल सकिएको ६ महिनापछि मात्रै अर्को संस्थामा जान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका सीईओ जुनसुकै कारणले आफ्नो सेवाबा...

  • भोजपुरका दुई वडा पूर्ण सरसफाई उन्मुख वडा घोषणा

    भोजपुर १५ पौष । भोजपुर जिल्लाका दुई वटा वडा पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् । भोजपुरको पश्चिमी टेम्केमैयङु गाउपालिका वडा न – ७ कोटलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । वडा क्षेत्र भित्र रहेका करिव चार सय बढि घरधुरीले सौचालय, खानेपानी, डस्वीन लगाएतका ५ वटा सुचक पुरा गरेकाले वडालाई सरसफाई उन्मुख वडा घोषणा ...

  • किन प्रहरीमा जागिर छाड्नेको लर्को ? खुल्यो यस्तो रहस्य

    काठमाडौ,१५ पौस । प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक ९असई०, नायब निरीक्षक ९सई० र जवान छ...