• भोजपुरमा धानको उत्पादनमा वृद्धि, कति फल्यो यस वर्ष भोजपुरमा धान ?

    भोजपुर, १७ पौष । भोजपुर जिल्लामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३० मेटिक्टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरम...

  • ‘एमाले–माओवादी एकता भाँड्न षड्यन्त्र’

    काठमाडौं १७ पौष । एमाले नेता विष्णु पौडेलले एमाले–माओवादी केन्द्र एकता भाँड्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एकताविरोधी शक्ति सक्रिय भएको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘पार्टी एकताको मापदण्ड बनाउन हामी अन्तिम गृहकार्यमा जुटेका छौं,’ रिपोर्टर्स क्लबद्वारा आइतबार आयोजित साक्षा...

  • अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु

    काठमाण्डौ १७ पौष । अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएक...

  • आजदेखि स्वस्थानी व्रत सुरु

     काठमाडौं १७ पौष । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स...

  • ६९ उपसचिव र ५२ अधिकृत सम्पर्कविहीन ,

    काठमाण्डौ १७ पौष । संखुवासभाको मकालु गाउँपालिकाका कार्यकारी अधिकृत नवीनगन्टन लामा एकपटक गाउँपालिका कार्यालयमा हाजिर गर्न गए । तर त्यसपछि उनी एकपटक पनि कार्यालय पुगेका छैनन् । लामालाइ काममा फर्कन गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालले पटकपटक आग्रह गरे । तर, उनले सदरमुकामबाट कुनै पनि हालतमा गाउँमा नआउने जवाफ फर्काए । ...

  • निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस

    सिन्धुपाल्चोक १७ पौष । ।गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गरी पठाएको हो । ‘असहयोगी कर्मचारीलाई बिभागीय कार्वाही गर्न सिफारिस गरी आयोगमा लेखी पठाएका छौँ,’ निर्व...

  • भारतीय युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी

    काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जस...

  • कांग्रेसका ७ युवा नेताद्धारा तत्काल महासमिति बैठक बोलाउन माग…

    भोजपुर १६ पौष । नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । सात नेताले स्वतन्त्र र निश्पक्...

  • भोजपुरमा आङ्गखस्ने समस्या सम्बन्धी अभिमुखिकरण गोष्ठि शुरु..

    भोजपुर,१६ पौष । भोजपुर सदरमुकाममा आङ्गखस्ने समस्या सम्बन्धी दुई दिने अभिमुखिकरण गोष्ठि आइतवारबाट सुरु भएको छ । भोजपुर नगरपालिका – ७ नं वडा स्तरीय महिला सञ्जालको आयोजना र सोहि वडाको ३० हजार आर्थिक सहयोगमा गोष्ठि सुरु भएको हो । पछिल्लोे समय महिलाहरुमा आङ्ग खस्ने समस्या बढ्दै गएकोले त्यस बाट कसरी बच्न सकिन्छ भन्ने उद्धे...

  • दक्षिण कोरियामा तलब वृद्धि, नेपाली अब कामदारले कति पाउछन् ?

    दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६।४ प्रतिशतले वृद्धि गरेको छ । जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्ट...