• भोजपुरबासीको लागि खुसिको खवर, जिल्लाको हात्तीपाइले रोग न्यूनिकरणको ‘लक्ष्य’ पुरा

    भोजपुर, १९ पौष । भोजपुर जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोग न्युनिकरणको लक्ष्य पुरा भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्ष्य पुरा गर्नको लागि संक्रमितको संख्या १ प्रतिशत भन्दा कम हुनु पर्नेमा त्यो देखिएकाले लक्ष्य पुरा भएको जिल्ला स्वास्थ्यको भनाई छ । हात्तीपाईले जिवाणुको नमुना परिक्षणको लागि जिल्लाको टक...

  • दुई सय २४ सामुदायिक विद्यालयमा शून्य दरबन्दी

    बैतडी, १९ पौष । बैतडीमा दुई सय २४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालयमध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् । दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत खस्कँदै गएको छ । समुदायले विद्यालय ...

  • धनकुटामा सरकारी गाडी तोडफोड

    धनकुटा, १९ पौष । धनकुटामा बन्द अवज्ञा गरेको भन्दै आज एउटा सरकारी गाडी तोडफोड गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको आत्मारा ढाटमा को.१ झ ४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो । बन्द उल्लंघन गरेकाले बन्दकर्ताले मोरङ जिल्ला कारागारको उक्त गाडीको लुकिङ ग्लास लगायत तोडफोड गरेको आन्दोलन परिचालन ...

  • हलेसीमा भएको भिषण आगलागी नियन्त्रमा आयो, सात घर जलेर नष्ट

    खोटाङ्ग, १९ पौष । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प...

  • भोजपुर – दिंला बस सरर, कति वेला छुट्छ बस ?

    भोजपुुर १९ पौष । भोजपुर– दिंला वस सेवा सञ्चालनमा आएको छ । सरोकारवाला निकायहरु विच मंगलबार भएको छलफलले (आज) वुधवारबाट वस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । भोजपुरबाट दिंला वजार सम्मको भाडा तीन सय २५ र दिंलाबाट सतीघाटको लागि एक सय २० रुपैंया निर्धारण गरिएको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए । इन्च...

  • भोजपुरमा घरको नक्सा वनाउन लिएको रकम विप्लप कार्यकर्ताहरुको दवावमा फिर्ता

    भोजपुर, १८ पौष । भुकम्प पिडितहरुको घरको नक्सा बनाए वापत कन्सलटेन्सीले लिएको रकम विप्लप कार्यकर्ताहरुको दवावका कारण फीर्ता गरीएको छ । भोजपुरको उत्तरी षडानन्दा नगरपालिका २ कुदाककाउलेमा भुकम्प पिडितहरुको घरको नक्सा पास गर्ने भन्दै पुनरनिर्माण प्राधिकरणका कर्मचारीले नियम विपरित रकम अशुली गरेको भन्दै नेपाल कम्युनिष्ट पार्ट...

  • भोजपुरमा नेपाल वायु सेवा निगमले उडान थप

    भोजपुर, १८ पौष । नेपाल वायु सेवा निगमले भोजपुरमा उडान थप गरेको छ । यस अघि सातामा चार उडान भर्दै आएको निगमले मंगलवारबाट उडान थप गरेको हो । अव काठमण्डौ–भोजपुर सातामा सोमवार वाहेक सबैदिन उडान हुनेछ । विराटनगर भने विहिवार र मंगलवार उडान हुने निगमका भोजपुर प्रमुख नारायण पुरीले बताए । ग्राउन्डेड जहाज मर्मत र पाइलटको व्यवस्थ...

  • काठमाडौंमा अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच झडप

    काठमाडौं १८ पौष । मंगलबार निर्वाचन आयोग, इन्धनमा गरिएको मूल्य वृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । झपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलासहित दर्जन बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । सडक कब्जा गरी नाराबाजी ग...

  • तारा एयरले भोजपुर–काठमाडौ उडान भर्ने ,यस्तो छ समय तालिका

    भोजपुर,१८ पौष । काठमाडौ । भोली (वुधवार)बाट प्राइभेट कम्पनीको तारा एयरलाइन्सले भोजपुर – काठमाडौ उडान भर्ने भएको छ । तारा एयरलले यस अघि उडान भर्दै आएको भए पनि टक्सार विमान स्थलको स्तरउन्नतिको काम शुरु भए पस्चात २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । यस पटक भने विमान स्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गर्न लागेको हो । ...

  • भोजपुर– दिंला वस सेवा सञ्चालन हुँदै, यस्तो छ, भाडा दरसंगै, वस छुट्ने समय !

    भोजपुर, १८ पौष । भोजपुर– दिंला वस सेवा सञ्चालनमा आउने भएको छ । सरोकारवाला निकायहरु विच मंलवार भएको छलफलले वुधवार(भोली)बाट वस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । भोजपुरबाट दिंला वजार सम्मको तीन सय २५ र दिंलाबाट सतीघाटको लागि एक सय २० भाडा निर्धारण गरिएको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए । इन्चार...