भोजपुर, २६ साउन । भोजपुर नगरपालिका -२, हेलौछामा पहिरोमा परेर बेपत्ता भएका स्थानीय पासाङ तामाङ मृत फेला परेका छन् । विहिबार निगुरो टिप्न झ्यालसिङे जङगल गएका स्थानीय ४७ वर्षीय तामाङ पहिरो परेर वेपत्ता भएका थिए । ठुलो पहिरोमा परेर वेपत्ता भएका तामाङको विहिवारबाट नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखिएका थिए । खोज...
प्रमुख
-
-
हतुवागढीमा श्रमदानमा मार्फत रोपियो चार सय बढी विरुवा
भोजपुर,१३ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी विरुवा रोपिएको छ । गाउँपालिका स्तरिय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधिन पैदलमार्गमा लालीगुँरास, धुपी लगायतका चार सय ५० विरुवा रोपिएको हो । प्रत्येक महिनाको एकदिन पालिका स्तरिय श्रमदान अभियान...
-
राउते खोलाको बढीले सडक बगाउँदा स्थानीयको जनजीवन प्रभावित
भोजपुर, १० साउन । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजिवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ मा आएको बाढीले यो खोलामा पर्ने छ ओटा सडक बगाएसँगै स्थानीयको जनजिवन कष्टर बनेको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको वडाध्यक्ष नभर...
-
पौवादुङमाका असक्त नागरिकले पाए घरमै नागरिकता
भोजपुर,३१ असार । पौवादुङमा गाउँपालिकाका शारिरिक रुपमा असक्त तथा असाहय नागरिकले घरमा नै नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो । नागरिकता नहँुदा राज्यबाट पाउने सेवा सुविधाबाट...
-
हतुवागढी गाउँपालिकाले दियो एक सय छ विपन्न परिवारलाई जस्ताको छानो
भोजपुर, ३० असार ।भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ । गाउँपाल...
-
पौवादुङमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई नगद दुई लाखसहित सम्मान
भोजपुर, २८ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाले यहाँका ३२ ओटा विद्यालय मध्ये उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा महादेवी आधारभूत विद्यालयलाई सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट सिकाई उपलब्धि तथा व्यवस्थापनको आधारमा उक्त विद्यालयलाई दुई लाख रुपैया र सम्म...
-
पौवादुङमा गाउँपालिकाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, २७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाको आर्थिक बर्ष २०७९ /०८० को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार...
-
भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
भोजपुर, २५ असार । भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । यहाँका नौ ओटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। राष्ट्रिय खोप तालिका अनुसार जन्मदेखी १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्षमुनिका ...
-
भोजपुरको पारपानीमा मृग ठानेर भरुवा बन्दुकले हान्दा साथीको मृत्यु
भोजपुर, २५ असार । भोजपुर नगरपालिका -१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर स्थानीय १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा सम्लग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थाप...
-
पूर्वको चर्चित मुन्दुम पदमार्गको पाश्र्वचित्र र गीतको विमोचन
भोजपुर, २२ असार ।टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पाश्र्वचित्र र गीतको विमोचन गरेको हो । यहाँको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने लक्ष्यले निर्माण गरिएको पाश्र्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले वि...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 146
- Next Page »