• मेयरविरुद्ध ५ जना वडाध्यक्ष अनशनमा

    सर्लाहीको बलरा नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी पश्चात रिले अनशनमा बसेका वडा अध्यक्षसहितका स्थानीय । तस्विर, टंक क्षेत्री, नागरिकबाट मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् । मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति ...

  • देशैभर विप्लवको खोजी

    काठमाडौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ । एक महिना पहिले जिल्ला अदा...

  • मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब

      कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी(बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे ...

  • नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय

    काठमाडौं । संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु खारेज गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहमा विकास निर्माणसम्...

  • बाटैमा हराए एक हजार कर्मचारी

    काठमाडौं । प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा ए...

  • एकीकृत पार्टीमा दुई अध्यक्ष र २९९ केन्द्रीय सदस्यः यी हुन् टुंगिन बाँकी तीन विषय

    काठमाडौं । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र ७८ धारा रहेको वि...

  • वैदेशिक रोजगारीमा गएका ३ भाइको मृत्यु ; बुढी आमा अचेत

    वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आ...

  • रक्सी खाएर गाउँमा सास्ती दिने वडा अध्यक्ष पक्राउ, यस्तो उनको हर्कत !

    झापा, १५ चैत्र। झापाका मेचीनगर नगरपालिकाका वडा नम्बर – २ का वडा अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथा नाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचत भएका न्यौपाने पहिलेदेखि नै रक्सी खाने ...

  • कटौती हुँदै सार्वजनिक बिदा

    सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचार अनुसार, २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको छ । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठे...

  • वाम एकता घोषणा बैशाखमा हुने

    काठमाडौं । एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेक...