• दोलखाको लादुकमा जीप दुर्घटना, २ को मृत्यु, ८ घाइते

    २८ जेठ चैत । दोलखाको लादुकमा आइतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । ...

  • शिक्षक टिकाउन आलुखेती

    निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ । पातारासी गाउँपालिका–७, पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । पाँच रोपनीमा आलखेती गरिएपछ...

  • खारेज हुँदै कोरिया भाषा परीक्षा

    काठमाडौं । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । ।हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ । कोरियाली भाषा परीक्षा...

  • शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

    सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । राजधानी दैनिकका अनुसार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरि...

  • एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी 

    डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् । ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ । जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन् । कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालय...

  • वडाध्यक्षले दिए महिलालाई थुक चाट्ने सजाय

    पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् ...

  • श्रीमान्‌ले विदेशबाट पठाएको पैसा झिकेर फर्कने क्रममा वडाध्यक्षद्धारा जंगलमा लगि बलात्कार

     घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ । श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् । ‘बालीघाट पुलमा भेटेका वडाध्यक...

  • बुहारीलाई परिबन्दमा पारी जेठाजुद्वारा ७ वर्षसम्म यौन शोषण, यसो भन्छन् भाइ

    सरकारी वकिलको कार्यालय सर्लाहीले हाडनाता करणीको मुद्दामा धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दर्ता गरेको छ । जेठाजुले लगातार सात वर्षसम्म करकाप, डर, धम्की र परिबन्दमा पारी बलात्कार र यौन शोषण गरेको भन्दै २३ वर्षीया महिलाले अदालत गुहारेकी थिइन् । अदालतले पक्राउ पुर्जी जारी...

  • के तपाई गर्भपतन गराउँदै हुनुहुन्छ ? ५ वर्षसम्म जेल बस्नुपर्ला

    गर्भपतन गराएर उम्कन पाउँछु भन्ने सोच्नुभएको त छैन तपाईंले यस्तो कार्य गरे ५ वर्षसम्म कैद बस्नुपर्नेछ भने ५० हजारसम्म जरिवाना तिनुपर्नेछ। मुलुक अपराध ९संहिता० ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरि...

  • बलात्कारपछि किशोरीको जलाएर हत्या

    झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहर...