• अदालत परिसरमै सुनकाण्डका अभियुक्त एसएसपीले पत्रकारलाई लात्ती हाने 

    विराटनगर १९ वैशाख । साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् । मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् । उनले अनलाइनखबरका विराटनगर प्रतिनिधि ध्रु...

  • ३३ केजी सुन प्रकरण नयाँ मोडमा, शव लुकाउन २ करोडको बार्गेनिङ

    ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा क...

  • गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

    गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। अञ्जलीको विवाह ११ ...

  • एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति

    काठमाडौं : एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०-५० को हिस्सेदारी र विध...

  • मोरडको गछिया पुलमा बम , डिस्पोजल टोली नपुग्दा स्थानियहरू आक्रोशित

    मोरड,४ वैसाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरडको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा शंकास्पद बस्तु फेला परेपछि बम रहेको आशंकामा यातायात अबरुद्ध बनेको छ । बम रहेको हल्लाका कारण मंगलबार विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएको छ । सो स्थलमा प्रहरीको उपस्थिति रहेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आईनसकेको र सो...

  • बजेटको आधा रकम बेरुजु, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो

    प्रचलित कानुन् उल्लंघन गरी मुलुकको ढकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ खर्ब रुपैयाँ पुगेको छ । गत बर्ष २०७३, ७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ खर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालय स्रोतले उपलब्ध गराएको बार्षिक प्रतिवेदनअनुसार यो बर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम बृद्धि भएको छ । यस पटक स्थानीय तह गाउँ...

  • एकीकृत पार्टीमा कस्तो हुन्छ दुई अध्यक्षको हैसियत

    काठमाडौं । एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता...

  • प्रदेश १ को सरकारले थाल्यो बजेट तयारी

    विराटनगर । प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५र७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेशमा कर प्रणालीको अवस्था, व...

  • यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

    काठमाडौं । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो ( केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार  तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् । संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्...

  • बलात्कृतकै दोष

    परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो। घरमा एक्लै रहेकी कौशिलाको मुटुले ठाउँ छोड्यो । उनी बोल्न सकिनन् । केहीबेरपछि ढोका फोडेर एकजना भित्र छिरे । बाहिर अरू धेरै जनाको आवाज सुनिन्थ्यो । घर खानतलासी गर्दै माथिल्...