• टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    भोजपुर, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’’ भन्ने मुलनारकासाथ लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको ...

  • भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

    भोजपुर १४ मंसिर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज...

  • हतुवागढीको प्रशासनिक भवन शिलान्यास

    भोजपुर, १३ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् । भवन नहँुँदा समस्या रहेको बताउँदै गाउँपालिका अध्यक्ष राईले नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने बताए।“प्रशासनिक भवन नहँु...

  • भोजपुर नगरपालिका उप–प्रमुख शेर्पाद्धारा विद्यार्थी पोसाक वितरण

    भोजपुर, ९ मङ्सिर । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक वितरण गरेकी छिन् ।उपप्रमुख शेर्पाले गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्...

  • रामप्रसादराईद्धारा आर्थिक मामिला तथा योजना मन्त्रालयमा योजना माग

    भोजपुर, २ मंसिर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले यहाँको कृषि, भौतिक पूर्वाधार र खानेपानीको लागि आवश्यक बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर योजना तथा बजेटको माग गरेका हुन् । गाउँपालिकाले यसै वर्ष कार्यान्वयन हुने गरी वडा नं -१ को पेम्दिकी खोला ...

  • भोजपुरको लेखर्कमा भलिवल प्रतियोगिता सम्पन्न

    भोजपुर, २८ कात्तिक । भोजपुरको टेम्कमैयुङ गाउँपालिका -९ लेखर्कको पाँचधारेमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद विकास समिति टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा प्रतियोगिता गरिएको हो । साविक वडास्तरिय प्रतियोगितामा पुरुष ३५ टिम र महिला १२ टिम गरी ४७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ रा...

  • भूकम्प पीडितलाई नेपाल बार एशोसिएशन भोजपुरको सहयोग

    भोजपुर, २४ कात्तिक । नेपाल बार एशोसिएशन भोजपुरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । एसोसिएशनले दश हजार आर्थिक सहयोग गरेको हो । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई केहि सहयोग पुगोस भन्नको लागि सहयोग रकम पठाएको नेपाल बार एशोसिएशन भोजपुरका सचिव तीर्थकुमार राईले बताए । बार एशोसिएशनले...

  • पौवादुङमा-१ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा सर्वपक्ष भेला सम्पन्न

    भोजपुर, २४ कात्तिक ।भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा सर्वपक्ष भेला गरिएको छ । अज्ञात समूहले कार्यालयको मुल गेटको ताला फुटाएरले कार्यालयको सामग्री तोडफोड गरेपछि भेला गरिएको हो । सार्वजनिक कार्यालय तोडफोडले आतङ्क सृजना भएकाले दोषी पत्ता लगाएर कडा कारवाहीको लागि स्थानीयले सरकारसँ...

  • पौवादुङमा १ श्यामशिलाको वडा कार्यालयमा तोडफोड

    भोजपुर, २२ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।गतराती कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालय भित्रको सामग्री तोडफोट भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ ...

  • भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

    भोजपुर, २० कात्तिक । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । घाँस काट्ने क्रममा लडेर साल्पासिलिछो ५ फेदीका स्थानीय ५६ वर्षीय श्रीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भिरबाट लडेर गम्भिर घाइते भएका राईको उपचारको लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको ...