भोजपुर, ६ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले टोल टोलबाट सामाजिक सुुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको छ । सरकारले समाजिक सुुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने नीति ल्याएको भएपनि भत्ता लिनको लागि गाउँपालिका केन्द्रसम्म आउने बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो । दोश्र...
Yubaraj Bista
-
-
भोजपुरमा माओवादी केन्द्रका वडाध्यक्ष एमालेमा प्रवेश
भोजपुर,१७ बैशाख । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ल...
-
भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक
भोजपुर,१७ बैशाख । नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहत्तर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, रोजगारी, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो । गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सा...
-
भोजपुर एमालेले घोषणा गर्यो साइवर फोर्स
भोजपुर, १६ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले आफ्नो सरकारले गरेका जनमुखी कामलाई जनता समक्ष पु¥याउने लक्ष्यले साईवर फोर्स घोषणा गरेको छ । एमालेले सामाजिक सञ्जाल मार्फत आफ्ना नीति तथा कार्यक्रम सहज रुपमा जनता माझ पु¥याउन दुई हजार एक सय सदस्य फोर्सको घोषणा गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच एमालेले फोर्सको बार...
-
हाम्रो टिम
सम्पादक : युवराज विष्ट सह सम्पादक : गणेश विष्ट बरिष्ठ सम्वाददाता : कविता खड्का...
-
तालाबन्दीको विषयमा नेकपा पौवादुङमाको आपत्ति, जनतामा भ्रमको खेती नगर्न प्रतिपक्ष दललाई चेतावनी
भोजपुर, १३ भाद्र । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पौवादुङमा भोजपुरले गाउँपालिकामा भएको तालावन्दीको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय प्रतिपक्ष पार्टी नेपाली काङग्रेसले विना कुनै आधार गाउँपालिकाको कार्य सम्पादनमा समस्या खडा गरेकोले त्यसमा पार्टीको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । शुक्रबार बसेको पार्टीक...
-
भोजपुरमा हत्या अभियोगमा दुई कारागार चलान
भाजपुर, १३ भाद । जिल्ला अदालत भोजपुरले ज्यान मारेको अभियोगमा दुई जनालाई कारागार चलान गरेको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत भोजपुरका डिठ्ठा सन्तोष आले मगरले जानकारी दिए । उनीहरु...
-
भोजपुरको षडानन्द नरपालिकाका कर्मचारी आन्दोलित, आन्दोलन गर्नुको अर्थ छैन ‘नगर प्रमुख’
भोजपुर,१२ भाद्र । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने जिल्लाको सवै भन्दा ठुलो षडानन्द नगरपालिकाका कर्मचारीले आजबाट कामकाज ठप्प पारेका छन् । नगरपालिकाका स्थायी तथा करारमा रहेका कर्मचारीले विभिन्न ४ वुदे माग राख्दै कामकाज ठप्प पारेका हुन् । कामकाज ठप्प पारेको विषयमा उनिहरुले विज्ञप्ती मार्फत जानकारी गराउदै उनिहरुले करारमा ...
-
रवि लामिछाने पक्राउको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका प्रदर्शनकारीलाई छाडियो
चितवन, १० भाद्र । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय...
-
अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना
धरान, १० भाद्र । सुनसरीको धरानस्थित श्याम चोकमा ङाग्युर ञीङमा ङ्युङने गुम्बामा रहेको ३२ जना अनाथ बालबालिकाहरूलाई पठनपाठनका लागि देशू गोले तामाङले अक्षयकोष स्थापना गरेका छन् । ती अनाथ बालबालिकाहरूलाई पठनपाठनका लागि तामाङले ६ लाख ३६ हजार ८ सय रकमको अक्षयकोष स्थापना गरेका हुन् । देशु गोले फाउण्डेसन अन्तर्गत रकम सहयोग गरे...
- 1
- 2
- 3
- …
- 222
- Next Page »










