भोजपुर, २० माघ । भोजपुरको दिङ्लामा १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको उपाधि भोजपुरले आफनो पोल्टामा पारेको छ । प्रतियोगितामा आयोजक भोजपुरले १४ गोल्ड मेडल १२ रजत र ९ ओटा कास्य मेडल हात पार्दै प्रथम सिल्ड चुमेको हो । द्धितिय भएको मोरङले ८ गोल्ड, मेडल ३ रजत र ४ कास्य मेडल प्राप्त...
Kabita Khadka
-
-
भोजपुरको टेम्केमैयुङ गापाको मुख्य ५ सडकको टेन्डर पक्रिया सम्पन्न, कुन -कुन सडक खण्डको ठेक्का लाग्यो ?
भोजपुर,११ माघ । भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिकाको मुख्य ५ वटा सडकको टेन्डर प्रक्रिया सम्पन्न भएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको १८ ओटा सडक निर्माण योजना मध्ये मुख्य ५ ओटाका लागि टेन्डर आह्वान गरिएको थियो, भने अन्य साना १३ ओटा योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले सेतीवगर...
-
खोटाङमा गाडिएको अवस्थामा बालिकाको शव फेला
खोटाङ, माघ ११– खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला पारिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ८ वर्षीय लुमणी राईको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको हो । बुधबार दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा त्य...
-
राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी,
काठमाडौं – राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्...
-
सरकारले भूकम्प र बाढी पीडितलाई थप एक लाख अनुदान दिने, ६५ वर्षमा बृद्धभत्ता
काठमाडौं, माघ ११ – सरकारले भूकम्प पीडित र बाढी पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए । बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय ...
-
ग्लोसका नानीहरु नाच्छन्
खेवाहाङ राई माघ १०, खाँदबारी । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको एक बालबालिकाको आफ्नै विद्यालय होः ग्लोस अङ्ग्रेजी स्कुल, जहाँका नानीहरु नृत्यमा खप्पीस् छन् । स्कुलमा कक्षा ५ सम्म पढाई हुन्छ । विद्यालयमा ग्लोस चाइल्ड क्लब पनि छ । क्लबमा बालबालिकाहरु रमाएर भेला गर्छन् । शिक्षकहरुसंग सल्लाह माग्छन् । ग...
-
माओवादीका सबै मन्त्तीले भोलि राजीनामा बुझाउँदै
काठमाडौं, २७ पौष। नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेससँग ७ महिना सहकार्य गरेको माओवादी केन्द्रले नयाँ सरकार तयारीको लागि सत्ता छाड्न लागेको हो । माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदैछ । ‘मन्त्रीहरुले भोलि राजीनामा दिनुहुन...
-
अरुण–तेस्रो निर्माण द्रुत गतिमा बढाउन भारतीय राजदुत पुरीको निर्देशन
भोजपुर, १९ पौष ।नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंह पुरीले अरुण तेस्रो परियोजनाको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । बहुचर्चित राष्ट्रिय गौरवको अरुण–३ जलविद्युत परियोजनाको राजदुत पुरीले मंगलबार स्थलगत अवलोकनको क्रममा यस्तो निर्देशन दिएका हुन् । हेलिकप्टर मार्फत संखुवासभा आएका पुरी सहित...
-
निर्वाचन सकिए लगत्तै एकीकरण हन्छः एमाले महासचिव ईश्वर पोखरेल
काठमाडौँ, कार्तिक १७ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएका छन् । एमाले टोखा९ २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा पोखरेलले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए । काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम...










