मलेशियामा नेपाली गितको छायांकन गरिदै


मेलिना राई र निस्चल प्रेम राईको आधुनिक गित मलेशियामा सुटिङको तयारी भैरहेको छ । धेरै नेपाली काम्दार भएको मलेशियामा नेपाली पनहरु देख्न गित छायाङकन हुन लागेका हो ।

एल्बम सदाबहारमा रहेको गितमा निकै मीठो आवजका धनी तथा नेपाली संगीत आकाशका चम्किला नक्षेत्र गायिका मेलिना राई र छुट्टै पहिचान बनाउन सफल उद्यमान गायक तथा संगीतकार निस्चल प्रेम रार्इले आवाज दिएका छन् ।

गितको संगीत निस्चल प्रेम राईले गरेका छन् भने गितको संगीत संयोजक सन्जिब सुब्बाको रहेको छ । गित डृम स्टुडियो मा रेकर्ड भैसकेको स्रोतले जनएको छ । जसको मास्टरिङ मिक्सिङ मचभबm स्टुडियोकै बोस प्रकाश केस्शिले गरेका छन् ।

गितको छायांकन निर्देशक सुजन न्यापाने र सम्पादकमा बिकाश ज्ञावालि रहेको छ । गितको अभिनय नव कलाकार राजेन्द्र चाम्लिङ र शान्ति बान्तावा गर्ने राजेन्द्र राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार