भोजपुर, २५ जेठ । जिल्ला समन्वय समिति भोजपुरको प्रमुखमा दुई जनाको उम्मेदवारी दिएका छन् । एमालेबाट विष्णु कुमार राईले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका कमल थुलुङले उम्मेदवारी दिएका हुन । त्यस्तै उप-प्रमुखमा एमालेबाट चन्द्रकला राई र गठवन्धनको तर्फबाट माओबादी केन्द्रकी अनिसा खड्काले उम्मेदवारी दिएका हुन । प्रमुखका उम्मेदवार राई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर- ३ बाट निर्वाचित वडा सदस्य हुन् भने थुलुङ भोजपुर नगरपापिलका वडा नम्वर- ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । गठबन्धनबाट सदस्यहरुमा नेपाली काङग्रेसका, माओबादी केन्द्र जनता समाजबादीबाट दुई /दुई जना र एकीकृत समाजबादीबाट एक जनाले उम्मेदवारी दिएका छन् । एमालेले भने सवै पदमा एक्लै उम्मेदवारी दिएको छ ।
भोजपुरको जिल्ला समन्वय समिति प्रमुखमा राई र थुलुङको उम्मेदवारी
-
भोजपुरको अरुण गाउँपालिकामा मावन कंकाल फेला
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा