भोजपुरको कटुन्जेमा आगलागी


भोजपुर, २५ फागुन ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको कटुन्जेमा आगलागी भएको छ । सोही गाउँपालिकाको वडा नं –२ कटुन्जेका धनकुमार राई र टिकाराम राईको घरमा आगलागी भएको स्थानियले वताएका छन् ।

आगलागीबाट कुनै पनि मानविय क्षति नभए पनि घरमा रहेका सम्पुर्ण सामग्री पुर्ण रुपमा जलेर नश्ट भएको जनाईएको छ ।

 

क्षतिको विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार