• षडानन्द र साल्पासिलिछोका एक हजार बढीको निःशुल्क उपचार

    भोजपुर, १४ बैशाख । गरिवीका कारण उपचारबाट बन्चित भोजपुरको उत्तरी क्षेत्रमा रहेका दुई स्थानीय तहका एक हजार बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । दिङलाको महात्मा गान्धी मेमोरियल अस्पतालमा भएको शिविरबाट विभिन्न रोगबाट ग्रसित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विभिन्न रोगको विषेशज्ञ डा...

  • चार लाख बढी ब्यक्तिगत लगानीमा अन्नपूर्णमा प्रतिक्षालय निर्माण

    भोजपुर, १३ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णको स्वास्थ्य चौकीमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । ब्यक्तिगत चार लाख आठ हजार लागतमा निर्माण भएको (विष्णु विसौनी) प्रतिक्षालयको विष्णुदेवि बान्तावाले स्वास्थ्य चौकी अन्नपूर्णलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । छोराहरु रामकाजी बान्तावा, नेत्र...

  • भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर दिङ्लामा बैशाख १३ गते निशुल्क स्वास्थ्य शिविर

    भोजपुर, ५ बैशाख । भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरेर षडानन्द नगरपालिका केन्द्र दिङ्लामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको...

  • पेस्तोल र नगदसहित भोजपुरमा एक जना पक्राउ

    भोजपुर, ३ बैशाख । भोजपुरमा एक थान पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ३७ बर्षीय सुुमित भनिने सुमत परियारलाई षडानन्द नगरपालिकाबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेको परियारलाई प्रहरी सोमबार पत्रकारसम्मलेन गरेर सार्वजनिक गरेको छ । प्रहरीले परियारको साथबाट म्यागज...

  • छैटौँ संस्करणको ४० किलोमिटर मुन्दुम ट्रेल रेस शुरु

    भोजपुर, ३ बैशाख । छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस शुरु भएको छ । सोमबार भोजपुरको बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलोमिटर रेस शुरु भएको हो । दौड प्रतियोगितामा ९४ पुरुष र २७ महिला गरी एकसय २१ जनाले सहभागिता जनाएको आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा...

  • प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेवान्दो भोजपुरलाई स्वर्ण पदक

    भोजपुर, १ बैशाख । १४ औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुरले तेवान्दो तर्फ स्वर्ण पदक हात पारेको छ । १४ वटा जिल्लाको सहभागिता रहेको प्रतियोगितामा भोजपुरका वियोज राईले स्वर्ण पदक हात पार्नु भएको हो । प्रतियोगितामा सटफुट तर्फ सविना राई रजत र सिजन राईले कास्य जितको जिल्ला खेलकुद समितिका सचिव ग्याल्ज...

  • भोजपुरको वाक्चाखामा पुग्यो विद्युत्को केन्द्रीय लाईन

    भोजपुर, २८ चैत । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकको वाक्चाखामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएको छ । यहाँका एक सय ५० घर परिवारमा विद्युत् विस्तार गरिएको हो । बषौँबाट टुकीको साहरामा रात कटाउदै आएका स्थानीय वडाले विद्युत् विस्तार गरेपछि खुसी भएका छन् । वषौँबाट टुकी तथा सोलारको उज...

  • भोजपुर काठमाण्डौ सम्पर्क समितिको आयोजनामा चैत २४ गते काठमाण्डौमा बनभोज कार्यक्रम

    भोजपुर, २२ चैत । नेपाली काङ्ग्रेस भोजपुर काठमाण्डौ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा बनभोज कार्यक्रमको आयोजना गरेको छ । भोजपुर घर भई कामको शिलशिलामा काठमाण्डौमा छरिएर बसेकाहरुको पुनरमिलनसँगै नयाँ वर्षको शुभकामका आदान प्रदान गर्न चैत २४ गते बनभोज कार्यक्रमको आयोजना गरिएको नेपाली काङ्ग्रेस भोजपुर जिल्ला सभापति विनोद बान...

  • यशोधरा माध्यमिक विद्यालयद्धारा भोजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग

    भोजपुर, १८ चैत । यशोधरा माध्यमिक विद्यालयले भोजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार मालबाँसेमा गत चैत तीन गते भएको आगलागी पीडितलाई विद्यालयले ५० हजार सात सय आर्थिक सहयोग गरेको हो । विद्यालयका शिक्षक कर्मचारीको एक दिन बराबरको तलव तथा विद्यार्थीहरुबाट शैक्षिक रुपमा संकलित रकम पीडित परिव...

  • एमाले भोजपुरको ९ औँ जिल्ला अधिवेसनको लोगो सार्वजनिक

    भोजपुर, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)भोजपुरको ९ औँ जिल्ला अधिवेसनको लोगो सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आगमी बैशाख ३ र ४ गते हुने अधिवेसनको लोगो सार्वजनिकसँगै तोकिएको जिम्मेवारीको विषयमा एमाले जानकारी दिएको हो । अधिवसेनमा ८१ वडा का १८ ओटा जनसंगठनबाट करिव छ सय प्रतिनिधि सहभागी हुने पत्रकारस...