• भोजपुरको हतुवागढीमा सेनाद्धारा बृक्षरोपन

    भोजपुर, २० असोज । नेपाली सेनाको फष्ट रैफल गण भोजपुरले हतुवागढी गाउँपालिकाको सतभैया सामुदायिक वनमा बृक्षरोपन गरेको छ । सेनाले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनको अभियान ल्याएको हो ।  वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, मसला लगाएतका एक हजार बढी विरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियान अन्तर्गत जिल्लाभर...

  • फष्ट रैफल गण भोजपुरद्धारा ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनअभियान सञ्चालन

    भोजपुर ११ असोज । फष्ट रैफल गण भोजपुरले वातावरण संरक्षणमा योगदान गर्ने लक्ष्य साथ एक जवान एक विरुवा रोपनको अभियान सञ्चालन गरेको छ । फष्ट रैफल गण भोजपुरले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनको अभियान सञ्चालन गरेको छ । सेनाले भोजपुरको इनामे सामुदायिक वनमा बृक्षरोपन गरेर अभियानलाई निरन्तरता दिएको हो । यो अ...

  • भोजपुरमा प्रहरी कर्मचारीहरुलाई मानसिक रोग सम्वन्धी अनुशिक्षण कार्यक्रम

    भोजपुर ९ असोज । जिल्ला प्रहरी कार्यालय भोजपुरले मानसिक रोग सम्वन्धी एक दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको हो । विभिन्न कारणले प्रहरी कर्मचारीहरुमा डिप्रेशन हुन थाले पछि त्यसलाई नियन्त्रण गर्न कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी का...

  • एमाले भोजपुरको जिल्ला कमिटि बैठक सम्पन्न

    भोजपुर, ५ भदौ । (नेपाल कम्युनिष्ट पार्टी ) एमालेको भोजपुर जिल्ला बैठक तथा भेला सदरमुकाममा सम्पन्न भएको छ । मंगलबार  सदरमुकाममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सह इन्चार्ज शेरधन राईको उपस्थितिमा बैठक सम्पन्न भएको हो । जिल्ला बैठकले केहि पदाधिकारीहरुको जिम्मेबारी फेरबदल गरेको छ ।  पार्टी जेष्ठ २ फर्काइएको भ...

  • अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

    भोजपुर, ४ असोज । भोजपुरमा अभौतिक साँस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो । युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परा...

  • फिचर-केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ ‘भोजपुर’ ! कुन स्थानीय तहमा कसरी हुँदैछ काम ?

    युवराज विष्ट भोजपुर, २ असोज । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् । दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आ...

  • भोजपुरमा पौडी खेल्दा डुबेर बालिकाको ज्यान गयो

    भोजपुर, १ असोज । भोजपुरको आमचोक गाउँपालिका १ खाम्ताङमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको ज्यान गएको छ । स्थानीय १४ वर्षीया तारा परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आमचोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई घटना भएको चार घण्टापछि मृत ...

  • भोजपुरको वोखिमका होमस्टे सञ्चालन सम्बन्धि तालिम शुरु

    भोजपुर, ३० भदौ । भोजपुर नगरपालिका– ५ बोखिममा होमस्टे पर्यटन विकास सम्बन्धि तालिक शुरु भएको छ । बुधबारबाट शुरु भएको तालिम असोज १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यहाँ सामुदायिक होमस्टे सञ्चालन गर्ने लक्ष्यका साथ स्थानीयलाई तालिम दिइएको हो । भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आलेको प्रमुख अथित्यतामा उद्घाटन भएको ...

  • जागृती महिला बहुउदेश्यीय सहकारीको भोजपुरको दशौं साधारण सभा सम्पन्न

    भोजपुर, २९ भदौ । जागृती महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भोजपुरको दशौं  साधारण सभा सम्पन्न भएको छ । सभामा संथाको आर्थिक वर्ष २०७७÷०७८ को ३० लाख बरावरको आय तथा व्यय विवरण प्रस्तुत गरिएको छ । सभामा संस्थाको बार्षिक प्रतिवेदन दिलकुमारी राई र अर्थिक प्रतिवेदन सत्यकला राईले प्रस्तुत गरेका थिए । संस्थाका संचालक समिति...

  • भोजपुरका किसानलाई उत्पादित दूध बजारसम्म लैजान समस्या

    भोजपुर २६ भदौ । भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा दूध तथा दुग्धजन्य वस्तुको भने अभाव नै रहन्छ । कारण हो, बजारीकरण, प्रोत्साहन तथा व्यावसायिक धारणाको अभाव । व्यावसायिक रुपमा केही किसानले दूध उत्प...